हाम्रो देशका संस्थाहरुको यति हविगत उच्च प्रतिस्पर्धी बाट छनोट भएका कर्मचारी लाई छुट्टी भएपछि कम्प्युटर बन्द गरेर जानु पंखा ac बन्द गरेर जाऔं भन्नु पर्ने अवस्थामा छौँ । उभो लाग्छौँ त।
घूस पनि QR बाटै सोलुखुम्बुको सोताङ गाउँपालिकाकी उपाध्यक्ष अन्जु नाछिरिङ राई र उनका छोरा सुनिल नाछिरिङ राईविरुद्ध घूस रकम रू ४५ हजार आफ्नो QR मार्फत लिएको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा सोही बराबरको बिगो र थप जरिवानासहित भ्रष्टाचारको मुद्दा दायर
देशमा खुब अग्रगतिका कुरा गर्छौँ हामी तर राज्यका स्थायी संयन्त्र यो हद सम्मको निकम्मा छ कि कुनै संस्थागत मेमरी छैन्। देश दक्ष जनशक्ति रोष्टर छैन् उनको उपयोगमा अनेक बखेडा झिक्छन्। नेपाल लाई चाहिएको भनेको पत्र टिप्पणी लख्ने लेखनदास मात्रै हो र ।
हरेक क्षेत्रमा विभेद सृजना गरेको नेपाल सरकारले प्रोत्साहन भत्ता महगी भत्ता को नाममा समेत अस्थायी स्थायी करारका नाममा बखेडा झिक्ने समयंत्र रहदा सम्म परिणाम मुखी नतिजा कहिले आउदैन।
देशमा यस्तो संकृणहरु पढेलेखेका गुण्डा हरु को गुट छ जो म बाहेक यो देशमा केही योग्य देख्दैन। असाढ मसान्तमा आएर सामान्य स्तरका ज्यालादारी करार कर्मचारी हरुको पछि पर्छन। हैन राज्यको नीति कानुनले दिदैन भने किन करार सेवा लिनु हुन्छ हाकिनहरुको नाममा बेरुजु किन लेख्दैन।
नेपालमा बस्ने अधिकाँश युवाहरु मा frustration बढी नै देखिरहेको छौँ, आफ्नै देशमा केहि गरौ भनेर लागेका प्रेम आर्चाय लाई हामीले गुमायो,आज फेरि पठाओ चलाएर गुजरा गर्ने गणेश नेपाली गुमायौं।
https://t.co/SauxtR3XAO श्रम मन्त्रालयले निजी संस्थाहरु श्रम कानुन पालना नगरेको बिषयमा कारवाही गर्ने धम्की दिइरहेको अवस्थामा पहिले सबै सार्वजनिक निकायमा श्रम कानुन पालन नभएको चुप बसेर कस्तो शासन चलाउन खोजेको होला।
हिजो आज श्रम कार्यालय एक दिई हस्पिटल ब्यापारी सस्थाहरु श्रम कानुन पालन न्युनतम सुबिधा अनुगमन गरेको युटुबे टोलि लिएर परिचालित भएका देखियो यो राम्रो भयो तर आफ्ना सरकारी निकायमा न्युनतम सुबिधा देको छौं सामाजिक सुरक्षा कार्यान्यन , श्रम शोषण नगरि आफैबाट कार्यान्वयन गर।
https://t.co/yjBg5TKPiL .. चलाउनलाई थोडी किन्छन्, पैसा कमाउनलाई किन्ने हुन्। लेखा, जिन्सी, हाकिम केही सूचना प्रविधी जान्ने व्यवस्थापन भए त आझै सकिहालन्छन् नि त
सित्तैमा कर्मचारीलाई दूध ,फ्री आयल निगमको कर्मचारीलाई पेट्रोल ग्यास डिजेल फ्री, airline को कर्मचारीलाई फ्री देश बिदेश भ्रमण अनि, सबि चिज कर्मचारीका लागि मात्रै भए, कहाँ देश संस्था धनी बन्छ।
#59: Transform employment service centers into Employment, Skills & Entrepreneurship Centers within 60 days — ढिलो भएको (0%) | प्रतिपक्ष https://t.co/gtM5fGopsZ