सहर पसेर गाउँ नबिर्सनु
विदेश बसेर घर नबिर्सनु
डिस्को छिरेर रोधी नबिर्सनु
गितार भिरेर मादल नबिर्सनु
क्याम्पस गएर स्कुल नबिर्सनु
बाइक चढेर साइकल नबिर्सनु
पैसा देखेर प्रेमी नबिर्सनु
विवाह गरेर बुवाआमा नबिर्सनु
किनकि हाम्रो पहिलो नाता यिनैसँग छ !
कांग्रेस एमाले राजतन्त्रलाई हटाएर प्रजातन्त्र स्थापन ! माओवादीले जनयुद्ध गरेर लोकतन्त्र अनि गणतन्त्र !
सबै पार्टीले आआफ्नो स्थानबाट सक्दो पहल गरे यी कुराहरु प्राप्त गर्न !
पार्टीको मात्रै नभई जनताको पनि उत्तिकै साथ थियो !
तर साझा पार्टीको खै योगदान ?
माओवादी बाट नंया शक्ति पार्टी, नंया शक्ति बाट समाजबादी फोरम, हुदाहुदै समाजबादी बाट पनि अहिले झन टिभी रियालिटि सो तिर पो लाग्नु भएछ, जनताको अबको अन्तिम इच्छा भनेको मेरि बास्सै र भद्रगोलमा खेलेको हेर्ने । उहाँ ले जनताको चाहानालाई पुरा गरि दिनु हुन्छ भन्ने आशा गर्दछु😊
कांग्रेस एमाले राजतन्त्रलाई हटाएर प्रजातन्त्र स्थापन ! माओवादीले जनयुद्ध गरेर लोकतन्त्र अनि गणतन्त्र !
सबै पार्टीले आआफ्नो स्थानबाट सक्दो पहल गरे यी कुराहरु प्राप्त गर्न !
पार्टीको मात्रै नभई जनताको पनि उत्तिकै साथ थियो !
तर साझा पार्टीको खै योगदान ?
@sitaram_kattel7 दाइको करोडौं फ्यान मध्य म पनि 'एक' हो तर उहाँको ट्विट पढ्दा कता कता शंका उब्जिन्छ हुन् त हाँस्य कलाकारको पहिचान यथावत राख्नु भा"को होला !