|Dreamer| |Learner| |Initiator|
Involved in Youth Development, Education, and Local governance. Teach for Nepal Alumni, Professional Fellow Program Alumni
@Umesh_Chauhan थुक्क पाजि तेरो मालिकको नुनको सोझो गर्दा गर्दै कति गिरिसके भन्ने पनि हेक्का छैन तलाई। भ्रम फैलाउन किन लागि परेको छ्स। चेक मैलेनै काटेको भनेर रबि स्व्यं ले भनेका छ्न। कुन ठूलो कुरा भयो र
एकै प्रकृतिको मुद्दामा आफ्नालाई घरमै लुकाएर फरार भन्ने, सेटिङ मिलाएर धराैटी गराउने, घरमा गएर बयान लिने,अरुलाई महिनाै हिरासत र थुनछेकमा झुलाउने, मुद्दा थप्ने गरेपछि तिम्राे राज्यकाे निष्पक्षता र शासनकाे बैधता कति बाँकी रहला ? तिम्रा पक्षपातकाे परिणाम अन्ततः के आउला? साेचेका छाैं?
कालिञ्चोक मास्ने खेल :
एमाले नेतृत्वनिकट दोलखाका नेता बालकृष्ण शिवाकोटीले केबलकार बनाउन धार्मिक–सांस्कृतिक रूपमा महत्त्वपूर्ण कालिञ्चोकको वनक्षेत्र कसरी हत्याए? राजनीतिक शक्तिको आडमा रचिएको लुटको चिरफारः
पूरा समाचार : https://t.co/vixdVqYCx7
भिडियो : https://t.co/IbGlqm6PDw
एउट 'स्वाँठ' को शक्ति बाटो नै जाम गरेर देखाउन परेपछि आज काठमाडौका सडक जताततै जाम छन् । अनि यसरी बिरामी बोकेका एम्बुलेन्स पनि जाममा फसेका छन् । एउटा गोपिग्वाँचको शक्तिका लागि नागरिकले सास्ती कैले सम्म बेहोर्नुपर्ने?
+
रोकेर कहाँ रोकिन्छ यो वेग।
छेकेर कहाँ छेकिन्छ यो आवेग।।
केपी ओली कन्सर्टमा जान्छन्, लाग्छ बालेन बालेनको नारा।
केपी ओली धरहरा उद्घाटन गर्छन्, त्यहाँ पनि लाग्छ फेरि बालेनकै नारा।।
मेयर बालेनले प्रहरिलाई बजेट उपलब्ध गराइसके, यता बुढानिलकण्ठमा त्यस्तै छ। @thapagk अर्को चुनाबमा संसदमा बोलेको यहि क्लिप हालेर मेरो पहल काठमाण्डौ भरी सिसिटिभी हाल्न लगाँए भनेर भिडियो बनाउने होला हैन!