मेरो कथा
अरूलाई के थाहा
आँशु बनि म पग्लिरँहे
पहिरो बनि म भत्किरहेँ
तर चुपचाप म समयसँगै हिडिरहेँ
समय र परिस्थितिलाई पार गर्दै
म यहाँसम्म आइपुगेँ
मेरो शब्दमा मात्र होइन
मेरो मौनतामा पनि
हरेक प्रश्नको जवाफ त्यँहि छ
आजसम्म कहिल्यै भेटेको छैन
तर पनि हो म प्रेम गर्छु
धैर्य र बिस्वाशलाई
भोलि मलाई राखी बान्दिने कि मङ्सिरा पाँच तोलाको छड्के तिल्लेरी , ५ तोलाको रानीहार , २ तोला को बाला , ३ तोलाको मंगल सुत्र , १ तोलैको औठी २ तोलाको झुमाका लाउने ?
😂😂
भन्दै हिड्नु भा होला ऋषी सर ! कता हुनुहुन्छ आज नाक मुख देख्न पाछैन 😂😂😂😂
शब्दकोषमा रहेका शब्द शब्दको माला गाँसी
मार्मिक बिम्बहरू बटुलेर
लेखेका कवितामा पंक्तिवद्ध
फुलेका रंगी बिरंगी फूल
जवान तन्नेरी युवकको नजरमा
परेकी अपरिचित युवती जस्लाई
उ प्रेम गर्छ
मन पराउँछ असाध्यै
अफसोच
सक्दैन अभिव्यक्त गर्न
तसर्थ
प्रेम बाहक बनेर आइदिन्छ तिनै फूलका थुंगा❣️❣️😛😛
मानौँ की कुनै एउटा हेलिकप्टरलाई मुस्ताङ बाट काठमाडौं आउन ९० मिनेटको समय अवधि लाग्यो,र सोही हेलिकप्टर लाई काठमाडौं बाट मुस्ताङ जानको लागि डेढ घण्टा लाग्यो कसरी ??