@NepaliArmyHQ भ्रष्टाचारी र सत्ता लोलुप विदेशी एजेंट गणतंत्रवादीहरुले जनताको माग पूरा गर्ने वाला छैनन, समस्याको नेपाली सेनाले यिनिहरुलाई नियंत्रणमा लिने र सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर, नयां व्यवस्था नहूंन्जेल शान्ति कायम गर्न युवा तथा नेपाली जनतालाई आश्वस्त गर्नु तत्कालको समाधान हो ।
@habipaudel होशियार....
धर्म निरपेक्ष राष्ट्र भन्ने
जातीय स्वतन्त्रता, प्रदेश स्वतन्त्रता ठिक, संविधान प्रदत धार्मिक स्वतंत्रता बैठिक ।
अब रअ संग संगै भारत को RSS पनी सक्रिय भएको छ ।
@YubarajGhimire3 मनीष झा जस्तो राम्रो अनुशासित नेता हराऊंन त्यही पदमा प्रत्यासी भएका नेताहरु खुल्ला रूपले अर्को प्रत्याशीको समर्थन गर्दै उमेद्वारी फिरता लीनू सभापति कै मध्यस्थतामा भएको भन्ने तथ्यले गुट सिर्जना गरेको पुष्टि भयो । रास्वपा आफै आफूलाई बंचरो हानेर फुटछ भन्नेवाट के निष्कर्ष आऊला खै ..
@manishjhanepal रास्वपा ले गुटगत राजनीति को प्रारम्भ गरेकोमा खेद प्रकट छ । यस्को बीजारोपण सभापति समर्थित विपिन प्रति घोषित उम्मीदवारहरुले खुल्ला समर्थन गरेर प्रकट गर्नु नेताकों देवत्वकरण हो । नेता देवत्वकरण गर्ने परंपराले देश डूबेको तथ्य ताजा थियो तर दुर्भाग्य ।
सुधार नभए, भारतको स्वार्थमा नविक
@RabindraMishra नबोलू ?
होईन रविन्द्र मिश्र नामको दलाल पत्रकारवारे प्रश्न उठाऊंनै पर्ने हुन्छ की सुगौली सन्धिको गद्दार गजराज मिश्र रविन्द्रको पुर्वज हो की होईन ?
तत्कालीन देश बेचुवा मिश्र आज राजतंत्र भनेर, रोजगार खोज्दै हिंडेको रविन्द्रलाई एउटा प्रश्न छ कस्तो राजतंत्र ?
प्रष्ट पार की चुप लाग ।
@SharadRPathak सरकारी सार्वजनिक पद धारण गरीरहेका र गरी सकेका ईमानदार व्यक्ति सरकार समक्ष आफ्नो ईमानदारिता परिक्षण गर्न सदा तत्पर रहन्छन। बहानावाजी र विरोध गर्नेहरु भ्रष्ट हुन भन्ने जनताले बुझेकाछन । सरकारले मात्र होईन स्वदेश र विदेशमा रहेका देशभक्तहरुले यिनका संतानको समेत भंडाफोर गर्न जरूरी छ ।
@ameetdhakal देउव, ओली, प्रचण्ड, माधव कुमार लगायतलाई भ्रष्टाचार भन्ने वित्तीकै १२ भाई र झोले मतियारहरु संसदीय छानवीन र अपूग अनुसंधान भनेर बड़बड़ाऊंन थाल्छन, किन हो ? देशको दुकुटी खाने कुतत्वहरुको जालो गजब कै रहेछ ।
राजनीतिक नियुक्ति ख़ारेजी पछी पनी भ्रष्ट्र प्रेम राई कसरी अझ अख्तियारमा ?
@hark_sampang यस्तो नेता जन्मदैन भनेर आफैलाई मपाई भन्ने दलाल हिजो पनी थिए र आज फेरी देखियो। १२० अरब नेपाललाई बर्शै पिच्छे आँउछ भनेर महाकाली बेचने एमाले, कांग्रेसको राष्ट्रघात नदेखने गुईठेको QR चन्दा आतंक प्रति जनता सचेत हुन जरूरी छ।
राष्ट्रिय धरोहर र सम्पदा सरकारले निर्माण गरी सम्मान गरोस ।
@SuryaRAcharya नेपाली भाषा, अक्षर र अंक लेखनमा एक रुपया होस भन्ने विचार र बहसको उठान सरहानीय र सकारात्मक छ ।
तर यो हामीले नेपाली भन्ने गरेको लिपि र भारतले प्रयोग गर्ने हिन्दी लिपि एउटै छ । यो हाम्रो मौलिक लिपि कसरी स्थापित हुन्छ ? के नेपाल भाषाको लिपिलाई नेपाली वर्णमा रूपान्तर गर्न संभव छ ?
@Amreshjnu मा.अमरेश कुमार हिजो स्वतन्त्र हुंदा Ncell लगायतका भ्रष्टाचारका फाइल बोकेर हिड़्थयों , ती फाइल कमीशनमा गायब गरेको हो ?
अहिले रास्वपामा आएर पछी पद नपाएर बकबकाएको हो ?
नेपालको रजिस्टर्ड रअ एजेंटलाई रास्वपाले Recall गर्नु पर्छ ।
@BhismaK62@gyanendrashahi@SwarnimWagle@PM_nepal_@mofnepal भ्रष्टाचार राजद्रोह हो भन्ने चेतना केही सांसदलाई महसूस भएको सकारात्मक छ ।
सबै सांसदहरु भ्रष्टाचार जस्तो राजद्रोह विरूद्व एकजुट होऔ । भोली पल्ट नयाँ बजेट आऊने यथार्थ लत्याएंर पुरानो भंसार मूल्यांकनमा सवारी साधन आएको कार्य भ्रष्टाचार कै नीयतमा भएको छ ।
तसर्थ तत्काल कारवाही होस ।
@realpbhattarai@Arunkumarsubed1 नेपालका भारत परस्त पुराना राजनीतिक दलहरुका लागी भारतको सत्तारुढ दलले रणनीतिक निर्णयका साथ पार्टी अध्यक्ष देखी प्रधानमंत्री,गृहमंत्री,परराष्ट्रमंत्री सम्मले नेपालको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षलाई भेटेपछी, नेपाली परराष्ट्रमंत्रीको भारत भ्रमण असैहय हुनु रहस्यमय छ !
@hark_sampang मेयर हूंदा देखी QR ब्यापार गरी रहेको केपी ओली को हली नामले परिचित हर्क राज राई उर्फ हर्क साम्पांग भन्ने गुईठे लाई केपी ओली को भ्रष्टाचारको भत्ता खाएर बोल्नु सट्टा सुनसरी १ का जनताको समस्या राख्नु पर्छ भन्ने अध्ययन र विवेक छ ? आज सम्म सुनसरी १ को एउटा समस्या उठाएको थाहा भएन ।
@BhimarjunPhD सरकार बनाऊँने पार्टी संख्याले जतीसुकै ठुलो भए पनी संविधानको सर्वोच्चता अनुरूप सरकार संसद प्रति उत्तरदायी हुनै पर्छ,यो देखिनु पर्छ।
यता सांसदहरु पनी पुराना ढर्रामा लागी रहनु सट्टा, रचनात्मक रूपले प्रस्तुत हुने र विधायकी गरिमा देखिने कार्यमा लागे देशले परिवर्तनको अनुभूति गर्ला की ?
@lamsalbharat राष्ट्रपतिको अध्यादेश र संविधानको व्याख्या मिलेन ।
यो सुनियोजित कार्य हो । सर्वोच्च अदालतको प्रधान न्यायाधीश हुने सपना चकनाचूर भएपछी सपना मल्ल, कुमार रेग्मि र हरि फ़ुयाल अब राजनीतिक पार्टीको आडमा सर्वोच्च अदालतलाई अस्तित्वहीन बनाऊंने अभियानमा लागेको प्रत्यक्ष र निर्लज्ज प्रमाण।