बोल्नेको होइन नबोल्नेको को डर लाग्छ्
मनको बात खोल्दै नखोल्नेको डर लाग्छ्
सिधा सादा म, बाङ्गा टिङ्गा कुरा नबुझ्नेलाई
परपर सर्ने भन्दा जुकोझै टासिनेको डर लाग्छ । ।
जो हासेर बाचिरहेका छन तिनिहरु खुसि छन र जो आशु झार्दै बाचिरहेका छन तिनिहरु दुःखि छन भन्ने हुदैन।
कोहि दुःख लुकाउदै हासिरहेका हुन्छन भने कोहि धेरै खुसिले खुसिका आशु झारिरहेका हुन्छन।