यो generation लाई guide गर्ने कोही छैन, अनि future झन् अँध्यारो हुँदै गएको छ… Without vision, without mission, हामी कहाँ पुग्छौँ? GEN G को Online Meeting सुन्दा त त निराशा लाग्दो No leader, No agenda, NO roadmap ahead, directionless journey मात्र!
गुड मनिङ Leftमाण्डु ! के छ यार Latte Liberal (लात्ते लिबरलहरु ) ! स्याम्पेन सोस्लिस्टहरु ! सबैलाइ ट्र्म्पिय नमस्कार ✌️
संसारमा सबैभन्दा सजिलो काम हो - प्रगततिशील देखिनु , Fake Left Liberal हुनु । संसारमा सबैभन्दा गाह्रो काम गारो काम हो - साच्चिकै प्रगतिशील हुनु , उदार हुनु ।
ट्रम्प- मस्क युगमा त झनै गाह्रो Lattee Liberal हुनु 🙄
हर भोजमा हाज़िर दिन जानु पर्दैन । हर जन्तीमा बेहुला वा बेहुली हुने कोशिस गर्नु पर्दैन । हर बिषयमा प्रतिक्रिया दिनु पर्दैन । क्रिकेटको हर बल खेल्नु पर्दैन । राम्रा खेलाडीहरु हर बल खेल्दैनन । क्रिकेटबाट , जीवन बारे , धेरै कुरा सिक्न सकिन्छ .. परिस्थितिहरु , मान्छेहरुलाई जीवनबाट कसरी जान दिने ; खेल्न नपर्ने बल नखेल्ने , let go गर्ने ...
विद्यार्थीहरुले लामो समयदेखि उठाँउदै आएको माग पुरा भएको छ! अब त्रिविको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा!
त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा गरिने भएको छ । त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय गरेको छ।
धेरै धन्यवाद उपलुकपति ज्यू। #thankyouVCsir