हेर्नुस त यिनिहरुका सु शासन ।
गरिवको झुपडीमा एकपोका नुन सम्म छैन, यिनिहरुलाई दलालहरुबाट आईफोन र बिभिन्न ब्रान्डका लेभल लेभलका रक्सिहरु। अब अझैँ यो देश यिन्ले बनाईदिनछन् भनेर हाम्ले आश मान्न पर्ने। फेरी केही छाउडाहरु भुक्न आउछन् ३५ बर्ष भन्दै। नयाँ भन्ने ६ महिनामै गन्हाउन थाले।
३ वर्ष अगाडि : नागरिक उन्मुक्ती पार्टी ।
३ महिना अगाडि : जनादेश पार्टी ।
३ दिन अगाडि : आम जनता पार्टी ।
३ घण्टा अगाडि : सक्रिय राजनीतिबाट बिदा ।
यिनी फेरि आफ्नै दुनिया व्यस्त छिन् ।
एलिजा गौतम भाउजु 🤭🙏
हजुरले बाचा गरेको ५ मेगावाट बिजुली हजुर काठमाडौं सत्तामा बसेको १ हजार दिन कट्दा पनि आएन नि मेयरसाब!
यो काम गर्न कस्ले कुन कुन मोर्चामा असहयोग गरो र?
#BalenPromise
विद्युत प्राधिकरणका पुर्व कार्यकारी निर्देशक मुकेश काफ्ले भन्नुहुन्छ:
'२५ वटा उद्योगहरूको बिजुली काटिँदा
विद्युत प्राधिकरणको दैनिक ६ करोड आम्दानी गुमेको छ।
२५० मे.वा.बिजुली समेत खेर गएको छ।
४० हजार भन्दा बढीको रोजगारी जोखिममा छ।
राज्यको ठूलो राजस्व गुमेको छ।
र व्यवसायिक वातावरण बिग्रेको छ।'
आर्थिक पत्रकारहरु ! यसको सोधिखोजी गर्नुस् र अनावश्यक प्रोपोगाण्डा मच्चाएर राज्यको अर्थव्यवस्थामा स्वार्थको नियन्त्रण गर्न खोज्नेलाई एक्स्पोज गर्नुस् ! 🙏
यो देशमा उधोगपती र लगानी कर्तालाई लखेट्ने र खेद्ने बुद्धि जवसम्म नागरिकमा हुन्छ तब सम्म देश
माथी जाला भनेर नचिताए पनि हुन्छ।देश धनी कसरी हुन्छ बिश्वको उदारहण पढ्ने गर र मनन गर।