उषा भण्डारी नेपालको राष्ट्रिय खेल भलिवलकी राष्ट्रिय खेलाडी हुन् । विभागीय क्लवमा उनी नेपाल पुलिस क्लवकी मुख्य स्पाइकर हुन् । भरखरै सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) ले आयोजना गरेको काभा महिला क्लव च्याम्पियनसिपमा उनी सर्वोत्कृष्ट खेलाडी बनिन् ।
https://t.co/g6LnIC0Cqv
@mama_shr33 अनि यो मुला हिजो अस्तिसम्म कहाँ थियो ? यो देशको सबैभन्दा ठूलो लुटेरा पाटी त यिनै काला कांग्रेस हुन् त त्यो बारेमा कस्ले बोल्छ । बाख्रा पालनको ८२ लाख खोई ???