@gauravpkh@KhilaDhakal1989@NepalPoliceHQ यो विज्ञापनको जानकारी उपलब्ध गराई दिनु भएकोमा आभार प्रकट गर्दछु ! यो मेरो अनुमति वा जानकारीमा भएको कार्य होईन फ़ोटोको ग़लत प्रयोग भएको छ ! थप अनुसन्धान गरिने जानकारी गराउछु !
@basant_cg@gauravpkh हामी नर्भिक अस्पतालसंग सम्पर्कमा छौ । अस्पतालले उक्त अफवाहको खण्डनसहितको विज्ञप्ती निकालेको छ । अफवाह फैलाउने विरुद्ध नेपाल प्रहरीको साईवर व्युरो परिचालित भई सकेको छ ।
@swarupbaba@NepalPoliceHQ@valleytraffic आफूले त्यस्तो नचाहेको र मेरो कारण पुग्न गएको अप्ठ्यारोका लागि विनम्रतापूर्वक क्षमा चाहन्छु ! साथै ट्राफिक प्रहरी कर्मचारीहरुलाई मलाई प्राथमिकतामा राखेर (जुन मेरो जानकारीमा थिएन) त्यसो गर्नु भएको हो भने त्यसो नगर्न र आमनागरिकहरुकै झै समान व्यवहार गरी दिन पनि अनुरोध गर्दछु 🙏
हाम्ले त बिहानै purpose हान्देम ! जबाफ आयो ‘ नौटंकी र नखरा कति आउछ हगी रे’ 😂😂जबाफ I love U भन्दा Romantic छैन त भन्या ? Thanks God Sathi is with me - Best Valentine Ever 🌷