हाम्रो तिर विचार विहिन पार्टीहरुले चुनाब केन्द्रित भएर महिलाहरुलाई सारी लगायत अन्य जिन्सी सामान बाड्ने गरेको देखिन्थ्यो !
आज इलाम पुग्दा नया भन्ने पार्टीले पनि भोट प्रभावित गर्न महिलाहरुलाई कानमा लगाउने झुम्का बाड्दै रहेछ!
#आफुलाई नया भन्ने तर बिचारबिहिन पार्टीको शैली पनि उहीँ !
@Hariw0n@NepaliGentleman दाइ हिजो मलाई जति ले भोट हालेर जिताए आज पनि राजनीतिमा त्यो भन्दा बडिले माया गर्छन् भन्ने मेरो बिश्वास हो! गाली गर्ने स्याल हरु न हिजो थिए महाधिवेशनमा न भोलि आउछन् यिनी हरु! रह्यो मुल कुरा राजनीतिमा स्थायी मित्र स्थायी सत्रु हुन्न! दाइलाई धन्यवाद चिन्ताको निम्ति !
@Hariw0n राजनीतिमा त पहिलो कुरा आत्मसम्मान र स्वाभिमान हो अरु त सबै कुरा गौण हो नि! आज मुलुकका नागरिक अगुवा देखि सबै राजनीतिक दल एकातिर. सर्बोच्चले सबै निर्णय उल्टाउदै गर्दा, केपि ओलिको पुत्ला दहन हुँदै गर्दा त उहालाई गलत बाटो मा हिडेको जस्तो लाग्दैन!हामी त संविधान र ब्यबस्थाको पक्षमा छौ!
राष्ट्रपति-प्रधानमन्त्री संविधान पढ्नुस!
आज पाँच विद्यार्थी संगठनद्वारा 'नेपालको संविधान' प्रति प्रदर्शन सहित पढ्नका निम्ति सार्वजनिक अपिल...
#पाँच_विद्यार्थी_संगठन_माइतीघर_मण्डला !