@tikaramyatri हाे हाे सुरूङ एउटा बल्लतल्ल बन्याे सिला पत्र 1000/1500 राख । काम भन्दा हल्ला धेरै चुतियाहरू मिडायाकाे नाममा अनेकथरि भ्रम छर्ने कुपात्रहरू। बनेकाे कुराकाे पाे चर्चा गर्ने कसरी अझ प्रभावकारि बनाउने भनेर केपिकाे सिलापत्रमा नाम भएन भनेर राेईलाे मच्चाउने 😂🤣
@Shaswat4@NirmalPrasai5 नेपाल र हामी नेपाली कस्ता छाैँ भन्ने कुरा ऐना हेर्दैनाैँ र? एकदिन नगरप्रहरि सडकमा डिउटि नगर्दा सडकै अन्धाधुन्ध पार्किङ र सडकै भरि पसल भयाे। सरकारकाे पैसा लुट्ने देशमा सरकारलाई खुरूक्क जरिवाना तिर्छन नेपालिले भन्नू त त्यहि हाे...🤣😂
@NirmalPrasai5 सडक फराकिलाे बनाउन खाेज्दा पार्किङ काे व्याव्स्था गर्न खाेज्दा पनि तिम्रो बा र दाईहरूले गरिबकाे गाँस बास खाेस्याे भनेर राजनीतिक मुद्दा बनाएकाे हाेईन र ? सुव्यवस्था र सुशासनको पक्षमा बाेल बा र दाईहरूकाे सत्ता स्वार्थ पुरागर्न हाेईन
@NirmalPrasai5 तिमिपनि आत्मदाह गर सरकारले तिम्रो परिवार पाल्दिन्छ, छाेराछाेरिलाई पढाईदिन्छ, श्रिमतिलाई राेजगारि दिन्छ। क्षेतिपूति पनि पाउँछाै, सहिद भनी नाम लेखिन्छ। यस्तो माैका आउदैन भाइ तिमीपनि एक लिटर पेट्रोल र 2 रूपैयाकाे सलाई लगानि गर। 35/40 वर्षमा नभएकाे 100दिनमा हुदैन धैर्यगर तर भ्रम नछाड
@NirmalPrasai5 नेपालिहरूलाई अधिकार धेरै नै दिईयाे नागरिकले राज्यप्रति गर्ने कर्तव्य उनिहरूलाई बाेध गराउन सकिएन । यी जनतालाई र व्यावस्थालाई अस्तव्यस्त बनाएर धमिलाे पानिमा माछामार्न पल्केका पुराना दलहरू जसरि भएपनि जनता र देशलाई अस्तव्यस्त बनाउनमै मरिमेटि लागिरहेका छन।
@RamhariKhatiwa कहिले दायाँबायाँ गरेर निवेदन लेखेर भन्छ कहिले पछाडि बसेर भन्छ हैन याे चाेरै चाेरकाे कांग्रेसकाे बाेलि पनि कति फेरिएको। सबै खाए हुन त घडि सम्म नछाड्नेले अरू के छाेड्थे।
@MohnaAnsari जनतामा भ्रम छर्ने कलमकाे मसि सकिनु पर्छ। देशकाे कानुन भन्दा माथि काेहि हुदैन कानुन मिच्नेहरू जाे काेहि जेलमा जाक्किनु नै पर्छ । चाकडी पनि कस्ताे कस्ताे