विवादमा तानिएका पूर्वमन्त्रीलाई पक्राउ गर्न कांग्रेसले सहयोग गरेको छ!
एमालेले टोप बहादुरलाई लुकाएको छ भने
अर्को तर्फ आफ्नो पासपोर्ट काण्ड सामसुम बनाउने रवि लामिछानेलाई पनि तुरुन्तै पक्राउ गरेर कानूनी कारबाही अगाडि बढाउन स्वतन्त्र पार्टीले सहयोग गरोस्!
हिम्मत छ????
हिजोका दिनमा केपी वली,शेर बहादुर देउबा,आरजु देउबा,पुष्�� कमल दाहाल (प्रचण्ड),बाबुराम भट्टराइ,
बालकृष्ण खाण,टोप बहादुर रायमाझी,राम बहादुर थापा,रामचन्द्र पौडेल,बर्षमान पुन,बिष्णु पौडेल लागाएतका एमाले,कांग्रेस र माओबादीका सबै नेताहहरु पायल चप्पल पड्काउदै राजधानी छिरेका हैनन ?
कसरि ठडिए इनिहरुका करोडौका महल काठमाण्डौ मा ? इनिहरुले संसद भएर पाउने सरकारी तलब,भत्ता र सुबिधाले के त्यो आलिसान जिबनसैली,करोडौका महल र अरबौको सम्पत्ति कमाउन सम्भब छ ? छदै छैन I सब का सब चोरहरु हुन I इनिहरु सबैको सम्पत्ति छानबिन गरेर नेपाल रास्ट्रबाट लुटिएको सबै सम्पत्ति जफत गरि सबैलाई आजिबन जेल कोच्नुपर्दछ I भ्���स्टहरु प्रति कुनै समबेदना राख्न हुदैन र पाइदैन I