@UddhavRBhetuwal राजा ज्ञानेन्द्रलाई राजा मान्न सकिन्छ तर पारस शाहको व्यवहार नै राजा हुन योग्य छैन राजाका उत्तराधिकारी सम्बन्धि पनि अलिकति व्याख्या गरिदिनु न बन्धु ।
@bishwaprakash77 तपाईहरुले वक्तृत्वकलामा भाग लिन मात्रै राजनीति गरे जस्तो लाग्यो , पार्टीले जितेर के गर्नु??सबै माओवादीका टाङ्मुनि शरण लिएर बस्नु भा’छ ।जय नेपाल 🙏
@UddhavRBhetuwal नेपालमा राजसंस्था चाहिन्छ तर पारस शाह जस्ता राजा चाहिँदैन??तपाई पारसलाई राजा मान्नु हुन्छ त बन्धु??राजसंस्था नेपालबाट खारेजी हुनुपनि पारसीय चरित्र हावी भएर होईन र??
@udayasjbrana@SherBDeuba यी भन्दा अलिक राम्रो नेताको कांग्रेसमा खडेरी परेकै हो त नेता ज्यू??५ पटक उहाँले नेतृत्व दिसक्नु भो त! अब त विश्राम लिए हुन्न??उहाँ भाग्यमानी हामी कांग्रेसी अभागी 🥲🥲थुईक्क हामी🥲🥲जे होस हामी सबैलाई बधाई🙏जय नेपाल 🙏🙏