बाउले भारी बोकेर हुर्काएको अनि पढाउन बाउसँग पैसा नभएर स्कुल फि समेत अर्कैले तिरिदिएको मान्छे केही बर्षको अन्तरालमा कसरी 89 तोला सुन को मालिक बन्यो यस्को स्रोत के हो? भ्या भ्या..
रश्मि पन्तको त्यो छलाङ, अहिले यो ‘भागाभाग’
कनिष्ठ कर्मचारीका रूपमा प्रभु बैंक प्रवेश गरेकी रश्मि पन्त एकपछि अर्को ‘छलाङ’ मार्दै कसरी सहायक महाप्रबन्धकसम्म पुगिन्? बैंकभित्रको घोटाला प्रकरणमा क्रमशः खुलिरहेका तथ्यले यसको उत्तर दिन्छन्।
@DahalDeepa
https://t.co/pZeXitmbcw
चीनतर्फका सीमा सुरक्षा सैनिकहरू नेपालको भूभागमा एक इञ्च पनि पाईला राख्दैनन्। तर भारतीय सुरक्षाकर्मीहरू हतियारसहित नेपाली भूभागमा निस्फिक्रि घुम्छन्। नेपाल सरकार र सीमा सुरक्षाकर्मीहरू के हेरेर बसेका छन्?