जिन्दगीभर कुनै पेशा, काम, ब्यापार गरेर होईन समाजलाई ठगेर समाजसेवाको अतिरन्जित गाफले समाजसेवा गर्दैछ। राष्ट्रियस्तरमा होस् या स्थानीयस्तरमा। समाजसेवा पनि आजको दिनमा पाप पखाल्ने पेशा भैरहेको छ। लाख बत्ती र महायज्ञको नयाँ रुप!
जम्मा २४९९ केन्द्रीय सदस्य बनाको रहेछ मिडियातिर २५०० केन्द्रीय सदस्य बनायो प्रचन्डले भनेर हल्लखल्ल गर्दै रहेछ त्यसै प्रचन्ड ले टिकटक बन्द गरेको होइन रहेछ्नि? कसको कुरा पत्याउनु। भ्रम फैलाउनुको पनि हद हुन्छनि।