लाेक हितकै लागि साेच्छु,काम गर्छु,ध्यान गर्न,साधु सन्तहरुकाे संगत गर्न निकै मन पर्छ,समसामयिक राजनीतिमा चासाे राख्छु,ट्विटहरु निजी हुन!अाबद्ध संस्थासँग जाेडिदैनन
आफूविरुद्ध आफ्नै पार्टीबाट अविश्वासको प्रस्ताव आउँदा खुसीसाथ प्रधानमन्त्री पद छोडेका ‘सन्त नेता’ किसुनजीको त्यो मार्मिक मन्तव्य, जुन सुनेर सांसद–मन्त्रीका आँखा रसाएका थिए । https://t.co/dn2v9Tmnhc
विधायिका छलेर करका दरमा मनलाग्दी संशोधन-अनलाइनखबर
'No taxation with out representation, No Expenditure without Legislation' भन्ने अवधारणा पढेका थियौँ तर सहकारी ठगका मतियार विद्धान अर्थ मन्त्री गोल्डेन वाग्लेले कति सम्म अपराध गरेका हुन ।
@jagdishkharel1@TejSharma1971 दाजु तपाईले पेशामा हुदा गरेको मिडिया ट्रायल नहुने अहिले अरुले गरे मिडिया ट्रायल जेन्जीको नाममा मन्त्री खाएर सांसद भएको अवसरवाद छचल्किदैछ ।
सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ। यो कुनै जित–हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।
पार्टीका सदस्य र शुभेच्छुकहरू, देशभित्र वा बाहिर जहाँ भए पनि, अब आ-आफ्नो ठाउँबाट अझ जिम्मेवारीका साथ पार्टीको एकता र पुनर्जागरणका लागि सकारात्मक भूमिका हुनेछ भन्ने मेरो विश्वास छ। पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठुलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु।
पन्ध्रौँ महाधिवेशनको प्रक्रिया अगाडि बढिसकेको छ। महाधिवेशनलाई सफल पार्दै पार्टीलाई रूपान्तरण र सुदृढ बनाउने अवसरका रूपमा उपयोग गरौँ।
अग्रजहरूको योगदानको सम्मान गर्दै, नयाँ पुस्ताको आकाङ्क्षा सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल बनाउन योगदान दिन सक्ने पार्टी बनाउन अब हामी सबै एक ढिक्का भएर अघि बढौँ।
जय नेपाल!
आज २ बजे सिंहदरवारमा एक जना मंत्रीसंग मिटिंग थियो।
पौने २ बजे नै र पुगिएको थियो।
२ बजे मंत्रीसंग भेट्ने पालो आएको थियो
तर रास्वपाको १ सांसद बलजफ्ति प्रवेश गरेर ३० मिनेट लगाए।
त्यसपछि मंत्रीसंग भेटेर विमर्श गर्नै लाग्दा अर्का रास्वपाको सांसद आएर आफन्तको सिफारिस गरे।
केही फेरिएनछ!
गगन थापा पार्टी सभापति भए पछि पार्टीमा जेष्ठ नागरिक सभा आवश्यक थियो तर गगनले त्यो सभा गठन गर्न दुख नै गर्नु परेन सबै जेष्ठ कांग्रेसीहरूहरुले पूर्ण बहादुरलाई संयोजक मानेर आज भोली जेष्ठ सभा अगाडी बढाएको देखियो । @thapagk@NCPurnaKhadka@bishwaprakash77@paudelpradipNC
राम नवमीको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलकामना!
मर्यादा पुरुषोत्तम श्रीरामका आदर्शले हाम्रो जीवनमा सत्य, धैर्य, सदाचार र सकारात्मक सोचलाई अझ सुदृढ बनाओस्।
शुभ रामनवमी!
@1970kishor दाई प्रेस काउन्सिलमा हुदा सर भनेर संवोधन गर्थे, पत्रकारितामा आइडल नै हुनुहुन्छ।प्रेस काउन्सिलमा उहाको स्कुलिङमा काम गरेकोमा गर्व महशुस हुन्छ।कार्की आयोगको प्रतिवेदन के हुन्छ ? भन्ने थियो सरकारले गर्नुपर्नेमा किशोर दाइले सार्वजनिक गर्नु भयो । https://t.co/Xvikl8plPm
केन्दको राजनीति त फुर्सदमा सुधार्दै गर्नु होला कि, तर सबैभन्दा पहिला आफ्नो दल सम्मिलित प्रदेश र पालिकाको डेलिभरी सुधार्नूस् के! काम देखाउनूस्! उता पनि सुनामी आउनअधि सुध्रिनूस्! सुध्रिएको महसुस जनतालाई बेलैमा गराउनूस्! फेरि समय पाइएन भन्ने एस्क्युज उता एक्जिक्युट हुन्न नि!🙏
गजब आलेख। केही भावनात्मक पक्ष प्रवल अवश्य छन्, तर यथार्थ यही हो। दुइ सय बर्ष अघि लोकतन्त्र आएका मुलुकहरूमा 'लोकप्रियतावाद' ढिलो आयो र १०/१५ बर्ष टिक्यो। हामीकहाँ लोकतन्त्र पनि ढिलो गरी आयो र 'लोकप्रियतावाद' पनि १०/१५ महिनामा जान्छ। यो लोकतन्त्रको अनिवार्य 'वाइ-प्रोडक्ट' हो। यसलाई 'फास्ट-फरवार्ड' गर्नुबाहेक हामीसँग अर्को विकल्प छैन। लव यु संजय।
https://t.co/35lnJOTeZ5
जनताले आशा गरेका प्रचण्ड र डा भट्टराईले हामी त गान्धी जस्तै राजनेता हुन्छौें भनेका थिए, उनीहरु कस्ता नेता भए ? एकपटक जनताको अपार माया पाएका केपीसँग 'प्रचण्ड' बहुमत थियो, उनको हालत के छ अहिले ? सगरमाथाबाट खस्न बेर लाग्दैन, गफ नदियौं, डेलिभरी गरौं । बालेन सरकारलाई, शुभकामना!