@Kafirology@Mountaineer4448@MofaNepal@tikaramyatri The dispute concerns the exact origin of the Kali River, the boundary set by the 1816 treaty. It should be resolved through bilateral talks; otherwise, it may persist indefinitely.
म सुन्य छु
धेरै टाढा हेर्न खोज्छु
तर नजिक भुल्न सक्तिन
सायद मानबिय कमजोरी
सधै कोहि बाचिरहदैन
टाढा र नजिक
नजिक र टाढा
को टाढा
को नजिक
यो त कल्पना रहेछ
समय त हासी रहेछ
मलाई भन्छ
हे कान्छा !
म जहाँ छु, त्यहि छु
बग्ने त तिमि होउ
कता बग्छौ
कहाँ कहाँ पुग्छौ