भ्रस्टचार र् घुस कान्डमा संलग्न vip का सुपुत्र हरुलाइ अख्तियारले सोधपुछ गर्ने खवर पढ्दै गर्दा नवयुराज माहाराजका सन्तान लुट्नै आयका हुन भन्ने प्रमाणित् हुँदैछ -
आमाको नाममा अधिकारको कुरा जोडेर ब्ल्याकमेल गरिदैछ यो लामोसमय देखी नेपाल भित्र INGO द्धारा पालेका भतुवा द्रोही हरु सफल हुँदैछ्न, आमा बाबु दुबैको नाम उल्लेख हुनै पर्छ नत्र यस्ले भोलिको दिन देस बतासेको चंगुलमा फस्छ -
बिदेसी मुलुकमा बसेर देस बिरुद्ध युद्ध गर्ने अनी उतै बसेर सम्झौता गरेर सत्ताको भर्र्याङ् चढ्नेले भेनेजुयला माथि अंमेरिकी हस्तक्षेप भनेर जाडो महिनामा अहिले निधार बाट पसिना पुछ्दैछ्न ....
कांग्रेसले आज सक्ती प्रदसन गर्ने रे सक्ती होइन कार्यकर्ता प्रदसन गर्ने भनेको भय राम्रो हुन्थ्यो, जनता र् कार्यकर्ता बिच फरक नबुझ्नेले प्रजातन्त्रको अपव्याख्या नगरेको राम्रो, के को लागि रहेछ बिरोध ठेकेदार, सिन्दिकेट् वा तिर्थ खनिया लाई जोगाउन ? सरकारको बिरोध गर्ने बेला भयो त ?
बिदेस बसाइका क्रममा धेरै कुरा देखियो, बिकसित् देस र् अर्धबिकसित् देस बिच फरक भनेको चेतनाको स्थर नै हो, हामीकोमा १२ महिना राजनीतिक गर्ने तल देखी माथि सम्म पेसेवर नेता कार्यकर्ता हुन्छ्न बिकसित देसमा चुनाबमा मात्रै त्यो देख्न पाईन्छ -!
गगन दाजु हिजो आज के बोल्दैछु भन्ने ख्याल गर्न छाडेछ्न, युबा नेता सबै उस्तै हुन थालेका हुन कि ? हिजो नबिना लामा डा केसी लाई आतंककारी घोषणा गर्दै थिन, मुख बोल्न लाई दियको दिमाख सोच्न लाई दियको हो, दिमाख घरमा छाडेर मुख मात्रै लियर किन हिड्छ्न् हिजो आज /
नलेखौ लेखौ लाग्छ लेखौ राजनीतिक झुन्ड् एक अर्कामा आरोप लगाउन तछाड् मछाड् गर्दछ्न, कांग्रेसले गरेको अपराध गल्ती लाई जनताले कार्बाहि गरिसके अब ५ बर्ष पछी आफ्नो पनि पालो आउछ अहिले सत्तामा हुनेले सोच्नु पर्ने होइन त् ?
मेरो देसमा बिकास होस् म् हिटलर स्टालिन जस्तै नेता होस् त्यो मान्य हुन्छ, प्रजातान्त्र लोकतान्त्रिक देखाउने हातिका दाँत पस्चिमाको लादियको ब्यबस्था हो, स्वतन्त्रताको नाममा जे गर्न पनि छुट हुनुहुदैन ----
@narayanwagle सरकारको स्युक्रिती बेगर कुनै पनि कर्मचारी माइकलाल बिदेस जान पाउदैन, भारतमा हेर्नुस् सुन्नुस् पनि त्याहाको कर्मचारी सरकारको स्युक्रिती बिना कतै जान पाउछ ??
जनताले बहुमत दियर पठायको सरकार लङडो बनेर चल्ने होइन, बिपक्षले के भन्ला, २, ४ बुद्धिजिबिले के लेख्लान वास्ता गर्ने होइन, सरकार बलियो हुनुपर्दछ सहमति शब्द प्रयोग गर्नु हुँदैन बिपक्ष सँग,निती नियम बनाउने लागु गर्ने हिम्मत हुनै पर्दछ तानासाही देख्ने आँखाले बिकास देखोस् ।
यो जन्ममा डा बाबुराम भट्टराई सँग बहस गर्ने औकात भयन बनाउन सकियन तर भेट्न् पाय केही कुरा सोध्ने थिय, कम्निउस्ट फुटार माओवादी अनी १७००० मारेर क्रान्ति पुरा पछी माओवादी छाडेर नयाँ सक्ती अहिले पनि चित्त नबुझेर जातियता छेत्रीयता भन्दै देस सक्ने सोच आफ्नै त् हो ?
देसले धान्दैन भन्ने पिर हो । गयको दस बर्षमा नेपाली इतिहासमै सबै भन्दा धेरै राष्ट्रिय धुकुटि सक्ने काम गरेका छ्न जनप्रतिनिधी नभयर होइन नेत्रित्व खराब भयर हो । ३० बर्से पँच्यायतमा आधुनिक नेपालको देखिने गन्न मिल्ने बिकास भयको रहेछ । खै बहुदलिय ब्यबस्थामा राजनीति भन्दा के भयो ?
तिन तहका जनप्रतिनिधि र थपिने कर्मचारी लाइ तलब भत्ता र उनीहरुका अपार्दर्सी खर्च धान्दा गरिब देस कति गरिब होला, महंगी कति बढ्ला अनि महंगी बिरुद्ध आन्दोलन गरेर राजनीतिक गर्नेले जनताको चाहना कहिले बुझ्लान, चित्र ब केसीको बोलि सत्य थियो छ ! बिकास गर्न यो संघियता हो ?