तिमी त मेरो मनमा बसेको मान्छे हौ,
म बाँचुन्जेल मेरो मनमा कैदी बनाउनेछु
म मरेको दिन रिहाइ गरिदिउला नि हवस् ❤️
इमान्दार मान्छेले जिवनमा एऊटै भुल गर्छ,उसले अरुलाई पनि आफु जस्तै ईमान्दार सम्झिन्छ।
‘’सुनाउन नसकिने सपनाहरु छन् ,
भुल्न नसकिने घटनाहरु छन् ।।
मुस्कान भित्र लुकेका आँसुहरु छन् ।
जीवन भर बोक्नु पर्ने भारहरु छन्।
नत खुसि भेटिन्छ नत पिडा मेटिन्छ ,।
बस यो मेरो घटिया जिन्दगी देखेर नै मुटु रेटिन्छ ।।
“” .. मोहोदय .. “”
🙏🏻🙏🏻.