जानी बुजी पाप त गरेको छैन भुलबस भएको भए gomennasai🙏कती कर्म मात्र गर्नु।यसो धर्म तिर लागेको अबश्ता।昨年、無事に色々ことが出来ました。有難う御座います。感謝です。今年も見守って頂きたいと思うます。どうぞ宜しくお願い致します🤲🤲🙏🙏
ट्विटर जस्तो मर्यादित
सामाजिक सन्जाल को माध्यममा आएर
fake handle use गरि
अश्लील शब्दअरु प्रयोग गर्ने अधिकार
कसैसङ्ग पनि छैन!
चेतना भया "fake" users हरु!😈🙏
आहा प्रेमिल संसार सारा कस्लेरच्यो
दिनमा सुर्य रात मा तारा कस्लेरच्यो
गिता,कुरान र बाइबल छन् अती उत्तम
बन्द झगडा जुलुसका नारा कस्लेरच्यो
अरे मुस्कान चाहान्छ यो दुनियाले सधै
हांसो पखालिने अासुधारा कस्ले रच्यो
कोही छन हेर महलमा पैसा चपाउने तर
कतै भोकै पेटको यो गुजारा कस्लेरच्यो
जिन्नकीमा अर्थोक त त्यस्तै उस्तै हो
तर जागिर चाँही खाल खाल्को खाइयो हौ, यो जागिरमा चाँही farewell party नै ४ वटा खाइसकियो र अझै एउटा बाँकी नै छ् है भन्दै छन 🤪😂
प्रेम अनि बिबाह कस्तो हुन्छ
म भन्छु नि कस्तो हुन्छ
प्रेम भनेको बसको यात्रा अनि बिबाह भनेको पिलेनको यात्रा
अल्छी लागे बसबाट झर्न सकिन्छ
तर पिलेन बाट सकिन्न😂😂