ओमिक्रोम: नया देखिएको भ्यारिन्ट। यो बोत्सवानामा पहिले देखियो, त्यस्पछी हङ्कङ् मा अनी इजरायल मा पनी। यो डेल्टा तथा पुराना भ्यारिन्ट र थप अरु म्यूटेसनहरु लिएर आएको छ। बढ़ि सन्क्रमण्शील र इमम्युनीटी लाई छल्ने हुन सक्छ।
यस्को स्पाइक प्रोटीनको रिसेप्टर बाँध्ने ठाउंमा
👇
मननीय भनाई
"समस्या समस्यामा हुँदैन । समस्या मान्छेमा हुन्छ । समस्या मान्छेका अहंकार, मुर्खता र स्वार्थमा हुन्छ । समस्या तव हुन्छ, जव मान्छेले आफ्नो समस्या आफुमा होइन, अरुमा देख्��� । समस्या तव हुन्छ, जव मान्छेको समस्या हेर्ने दृष्टिमै समस्या हुन्छ ।"
जगदिश घिमिरे
My most sincere thanks for the warm words of congratulations and best wishes expressed on my appointment as the Chief Secretary to the Government of Nepal.Look forward to receiving cooperation from all concerned in fulfilling this important responsibility.
म कुर्सीमा ,उसको बास कयौ दिन देखि भुईमा ! म पेटभरि खाएर गएको थिए, उ ९ दिन देखि निराहार ! एक मन लाग्यो उसलाई भनौ - राजनितिमा सत्ता र सामान्य व्यवहारमा पैसा बाहेक सबथोक फजुल भएको समाजका लागी भुत्राको सत्याग्रह ! तर ���किन,आफुलाई सल्काएर समाजलाई उज्यालो दिने मान्छेकाअगाडी आट आएन।
हजारौँलाई ज्ञानको दौडमा पछाडि पारेर म यो देशको अधिकृत भएँ । तर, छोरीको स्कुल फी, कोठाको भाडा, लत्ताकपडा र दालचामल जुटाउन मलाई धौ–धौ हुन्छ । अझ आपत्कालीन घटना घट्यो भने कसरी गुजारा चलाउने होला भनेर सोच्दै गर्दा मेरो टाउको दुख्छ । https://t.co/i6deimXgm4