भबिस्यलाई कल्पना गरेर बर्तमान मा रमाउन खोज्नु पनि ब्यर्थ हो। भोलि को कसलाई थाहा छ र??समयले कुन बेला कस्तो मोड मा लगेर छोडिदिन्छ कसैलाई थाहा हुदैन।त्यसैले आज जे छ त्यसैमा रमाउन सिक्नु पर्छ।
#शुभसपनी
@Surya3752 राजा अभिभावकको रूपमा खोजेका छौ। रविलाई मन पराउनेहरूलाई अहिले उसका सबै कुरा मन पर्न सक्छन् तर देश र जनताले अझै कति दुःख भोग्न बाकी छ। जब सम्म हिन्दुहरूको आफ्नै घर भित्र समस्या पर्दैन,तब सम्म तिमी जस्ता उदारवादीहरू सहिष्णुता र सद्भावका ठूला ठूला कुरा गरिरहेकै देखिन्छ।
India reacts on Nepal PM Balen Shah remarks
MEA spox Randhir Jaiswal
3rd countries have no role on bilateral issues. Border mechanisms to discuss border issues.
यसपटक संवैधानिक परिषदले प्रधानन्यायाधीशमा डा. मनोजकुमार शर्मालाई सिफारिस गर्न सके कांग्रेस-एमाले तल देखि माथिसम्मै (तिनको मिडिया सहित) फत्र्याक फत्र्याक पर्नेछन्।
चुनावी नतिजा भन्दा ठूलो झट्का र न्यायालयमा राजनीतिक सिण्डिकेट तोडिएको सन्देश हुनेछ यो।
तर….😂😂😂