आरजु राणा र अन्नपुर्ण मिडियाका मालीक क्याप्टेन रामेश्वर थापा बिचको ब्यापारिक सम्बन्ध कति गहिरो छ हेर्नुहोस I एउटा व्यापारीले किन र कसरि नेता मात्र नभएर सिंगो देशलाईनै औलामा नचाईदिन्छ एकपटक पुरा भिडिओ हेर्न नछुटाउनु होला I
त्यसै एउटा व्यापारीले यो देशको सरकार बनाउने र ढलाउने हैसियत राख्न सक्दैन I व्यक्तिगत र एउटा व्यक्तिलाई नीतिगत फाइदा दिने देखि उसले चाहेका व्यक्तिलाई राजनीतिक प्रतिसोध साध्ने गोलचक्करको जन्जालले देशलाई कसरि बाधेको छ एकपटक पुरा भिडिओ हेर्नुहोला I
भिडिओ श्रोत :- @idsnpl
पुरा भिडिओ :- https://t.co/L8kDTLY5wR