प्रजातन्त्रिक राजनितीमा प्रमूख पदमा पुगेका बीपि,कृष्ण प्रसाद मनमोहनलाई उच्च सम्मान जनताले दिए र कुनै पनि पदमा नपुगेका गणेशमान र मदनलाई पनि उच्च सम्मान दिए।तर त्यसपछिका प्रजातांत्रिक वा गणतान्त्रिक ब्यवस्था होस तिनलाई नेपाली जन्ताले दलालदेशद्रोही भडूवा नेताको सँज्ञाले विभुषित गरे।
यो महिलालाई नि कार्बाही हुनु पर्छ।अधिकार चै पुरुष सरह खोज्ने।नियन्त्रणमा लिन खोज्नु ती पुलिस को दोस छैन।किन जानू त अरु को घर घर मा।हुल हुल youtuber हरु लिएर बच्चालाई बोकेर जानू पर्छक?जायज लाई जायज भन्नू पर्छ। पुलिसले लिने याक्सन ठिक छ। सदै प्रहरी लाई मात्र हेर्ने नजर फेर्नु पर्छ।