CBO @Renew Holdings Pvt. Ltd. Past: Director @CNI, Sub-editor @bizmandu.com, Editor @PropertyMagazine, and Sr. Reporter @ArthikAbhiyan, among others. MBA Fin.
Planet Labs को स्याटेलाइट तस्बिरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययनबाट नेपाल-चीन रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल-चीन सिमानामा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्य्रानसहितको बाढी आएको देखिएको छ।
सिधा साधा पिडामा भएका नागरिक लाई न्याय को ललिपप देखाएर यसरि आफ्नो भक्ति गान गाउन त नलगाएको भए हुने थियो ।३ वर्षको सन्तान गुमाएको बाबुआमा दुई दिनमा खुसि र सन्तुष्ट हुन सक्छ होला ....🤔🤔🤔🤔 आजिवन हुन सक्दैन ।
कतिसम्म असान्दर्भिक भइसकिएछ भने -
'जमजम बद्रर्स'को नेपालमा बिग फ्यान फलोइङ् र भयंकर स्वागत भएको सुनिएपछि यी महापुरुषहरु को हुनुहुँदो रहेछ भनेर गुगल सर्च गर्नुपरो ।
Govt is pushing hard towards fostering good governance, enhancing public service delivery, improving investment and business climate, safeguarding citizens' property rights, ensuring societal peace and harmony, and guiding the nation towards development and prosperity.
@salokya विल्कुल।
मैले "खाता नखोल्नेहरुको कुल मत सदर मतबाट घटाएर बाँकी मतको आधारमा पार्टीले ल्याएको मत प्रतिशतअनुसार समानुपातिक सिट गणना हुन्छ" मात्रै भन्न खोजेको - अहिले नै यो पार्टीको यति सिट भन्ने अनुमानित गणना तलमाथि हुनसक्ने आधारका रुपमा । 😊