कुनै पनि मिडियाले देखाउन मानेन रे,यदि समाचार प्रकाशित गर्ने हो भने खन्नखन्ती पैसा गन्न पर्छ भन्यो रे एउटा छापाखाना संचार माध्यमले कति मागेको थियो होला??हे दैब स्वच्छ पत्रकारिता को ध्वाँस देखाउछ्न फेरि।
#भिडियो_स्रोत :- यादबलाल कायस्थको टिकटक एकाउन्ट बाट
विराटनगर महानगरपालिका वडा १८ मा भारतीय SSB का सुरक्षाकर्मीले खुलेआम गोली हान्ने र घाँटी रेटिदिने ध'म्की दिएको भिडियो समाजिक संजालमा भाइरल बनेको छ।
#NepalIndiaBorder#Biratnagar
Source: Subarna Times Fb.