बेजिल्ला र देश बाहिर रहेका नेपालीहरुलाई संबिधानमा रहेको र अदालतले आदेश दिएको मताधिकारको कुरा कहाँ पुग्यो ? यो प्रश्न प्रधानमन्त्री @pmsushilakarki र गृहमन्त्री @oaryal लाई ! हामीलाई थाहा छ रास्वपा र राप्रपा बाहेक अरु दलहरुले यो व्यवस्था गर्नुपर्छ भन्ने पक्षमा छैनन् | सामान्य मुलुकहरुले पटक पटक सफल पारेको कुरामा हामी किन यो कुरा चाहिरहेका छैनौँ ? नसकिने भए तुरुन्त संबिधानमा भएको धारा र सर्बोच्चको आदेश खारेज गरियोस् | हरेक नेपालीहरु देश छोड्ना साथ नागरिक रहदैनन् भनेर घोषणा गरियोस् होइन भने यो विश्वमा नै बायोमेट्रिक स्क्यान भन्दा सुरक्षित के हुन सक्छ ? बिदेशमा रहेकाहरुका लागि प्रतिव्यक्ति १० डलर सरकारले स्रोत उपलब्ध गराउने हो भने सम्पन्न गर्न सकिन्छ भन्ने कुरा आएको छ | यदि सरकारले आर्थिक भार थेग्न सक्दैन भने हामी १० डलर तिरेर भए पनि देशको भविष्यको लागि मत हाल्न तयार छौँ | अनि नयाँहरुलाई पनि हालै बनेको समीकरणबाट उत्साहित भएर जनताको मुद्दा भुल्न छुट छैन | रवि लामिछाने @hamrorabi र बालेन @ShahBalen लगायत जनताले धेरै धेरै आश गरेका नेतृत्वको तुरुन्त ध्यान जाओस | अहिले बिभिन्न कुरामा अल्जिएर चुनावको एक दिन अगाडी गर्न खोज्दा खोज्दै सम्भव पार्न सकिएन भनेर न्युज सुन्न नपरोस् | अहिले नै ध्यान जाओस |
#Nepal #EnoughIsEnough #NoNotAgain
माथि आकाशतर्फ ठडिएको ठूलो ग्रानाइट चट्टान समयसँगै बनेको शक्तिशाली र प्राचीन पहाडको रूप झल्काउँछ। चट्टानका बीच–बीचमा उम्रिएका रुखहरूले कठोर पहाडमा पनि जीवन टिकिरहेकाको अनुभूति गराउँछन्।
#북한산
स्नान गरे- तन पवित्र हुन्छ❤️
ध्यान गरे- मन पवित्र हुन्छ💚
दान गरे - धन पवित्र हुन्छ 💙
योग गरे- ज्यान पवित्र हुन्छ💛
प्रार्थना गरे- आत्मा पवित्र हुन्छ🧡
ब्रत गरे - स्वास्थ्य पवित्र हुन्छ💜
परोपकार गरे - भाग्य पवित्र हुन्छ💖
क्षमा गरे - सम्बन्ध पवित्र हुन्छ❣️😍
#शुभ_प्रभात