तेरो भरौटेहरूको पो बा भइस् ।
साँच्चै नै कहिले बा हुन पाएको भए पो छोरा छोरीको मृत्युको पीडा बुज्थिस ।
यस्तो आतङ्क वाद यो विश्वले कहिले देखेको थिएन ।
त नेता त के मान्छे पनि बन्न सकेनस, आतङ्क बादी होस ।
#kpoliisterriorist
@WLinkComm Got message from CCTV company to contact the nearest branch to replace the faulty CCTV. When reached security guard asked to bring the box, didn’t permit to go inside. Where on earth I get the box which was purchased a year ago. #Insensible
श्रीमान प्रचण्डज्यु ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो बिगत ८ बर्ष देखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।
@bizmandu@Hello_NEA@KMGhising It has been more than 12 hours we are in complete dark. Not only without electricity but without any notice and information. Now no water to use toilet and wash hands. Please do something.
@KMGhising@Hello_NEA Time- 7:00 pm. No electricity since 12:15 pm noon this afternoon in Dhumbarahi-Bishalnagar area. No light Naxal phone out of reach. At least there should be some information to access. This is height of irresponsibility.
@asianpaints@asianpaintsnp It took me almost 3 years to understand what no. 1 stands for you. 1 year-reach, 1 year to respond and 1 year to wait. Shall we celebrate 3rd anniversary together? #badcustomerservice
@asianpaintsnp@asianpaints just in a year, paint faded. Complaint got response after a year. Finally your engineer inspected. He said to response in two days but 6 months passed, no answer. No. 1 company please improve your customer service.
@Hello_NEA समय ९:२७- बिहान ७:२० देखि बत्ति गएको अहिलेसम्म आएको छैन । नो लाइट नक्शालको फोन उठ्दैन । स्वदेशी बिजुली प्रयोग गर्न २ वटा इन्डक्शन चुल्हो पनि किनिसके अब भन्नुस् म स्वदेशी बिजुलीमा कसरी विश्वस्त हुने?
@KMGhising
More than half of Nepal’s employed people have lost their jobs in the past month, according to the result of a nationwide survey announced on Friday.
https://t.co/siyFawTZnX
काठमाडौ,लपु र भक्तपुरका सीडीओ साप!तपाईको घरमा बर्षौलाई पुग्ने खाधान्न होला । किने पनि नजरना आएनी बालै फरर?जनताले त कसरी हप्तालाई पुग्ने राख्ने हो ? बरु हप्ता दिनलाई पुग्ने रासन सरकारले घरमै ल्याइदिन्छ,घर बाहिर ननिस्कनु भन्नू नि हो । तपाईहरु के खानु हुन्छ र यस्तो मति आउँछ हँ ।
सुनको अण्डा दिने कुखुराको पेट चिरेर एकै चोटि सबै अण्डा निकाल्न खोजेको जस्तै भयो हाम्रो अर्थ मन्त्री ज्यूको कुरा । दिर्घकालिन विकासलाई पुरै बेवास्ता गर्दै तत्कालको राजस्वमा मात्रै लोभ देखियो ।