🚨 Nepal Premier League is reportedly set to bring improved broadcast features, including six-distance measurements and bowling speed, similar to the IPL. 🤯🇳🇵
एक रुपियाँ पनि उपचार खर्च नलाग्ने
cash काउन्टर नै नभएको
अत्यन्तै सुविधा सम्पन्न हस्पिटल
बेङ्लोर को whitefield मा रहेको श्री सत्य साइ हस्पिटल मा मुटुको सल्यक्रिया ब्रेन लगाएर सबैको हुन्छ।
यो जन जन संग पुर्याऔ।
पुन्य कमाऔ।
सरकारका २,५०० भन्दा बढी वेबसाइट, अब एउटै ठेगानामा। प्रत्यक्ष अपडेट हेर्नुहोस्, सुझाव दिनुहोस्, नीति मञ्चमा आफ्नो कुरा राख्नुहोस्। प्रश्न गर्न पनि सजिलो, जवाफ खोज्न पनि।
@gbudhathoki Ke garne sabai ISP le govt lai billions of Rs tax tirna banki cha ( You better know) collected tax already invested….last ma Janta lai hanne ho 😀
Nepali AI in one console:
chat with Nepali LLMs, use fine-tuned Nepali speech-to-text and text-to-speech for your work, Devanagari OCR, and run three agents — Himmy, Voice, Document.
All served on @tarkahq.
No signup. Start here: https://t.co/jQvIxo7sPj
HimalayaAI Studio
#NepaliAI #SovereignAI #HimalayaAI
Very good one 👍🏽.
अब देखि गम्भीर अपराधमा दोषी ठहरिए पूर्वकर्मचारीको पेन्सन बन्द हुने!
भ्रष्टाचार, ब*ला*त्का*र, बहुविवाह, मानव बे*च*बि*खन जस्ता गम्भीर अपराधमा अदालतबाट दोषी ठहर भएका पूर्वसरकारी कर्मचारीको पेन्सन रोक्का हुने व्यवस्था प्रस्ताव गरिएको छ।
Currently Nepal is not free market its in crony syndicated socialism. Government is trying to create the base for free market. The gas cylinder distribution should be free market, but the dealers and distributors in Nepal created a syndication of the market. Government was bound to intervene to ensure free market, it’s done in Denmark too.
The aviation sector is also another syndicated market in Nepal, it’s not free market there too.
🚨 Two Himalayan cricket grounds, two breathtaking views. 🏔️🇳🇵🇮🇳
Pokhara Cricket Ground, Nepal and Dharamshala Cricket Stadium, India with Himalayas in the background! ❤️
Which view would you choose? 👀
परराष्ट्रमन्त्री शिशिर खनालले सात दिनको न्युयोर्क भ्रमणमा ३१ उच्चस्तरीय भेटवार्ता भ्याएर, २१ कार्यक्रममा सहभागी पनि भएछन्। प्रायः हेरियो/सुनियो र पढियो पनि। नेपाललाई प्राथमिकतापूर्व फोरम दिइएको देखियो। उनको प्रस्तुती र प्रश्न सुनेर बुझेर सोचेर शालिन उत्तर दिने शैली उत्कृष्ट लाग्यो।
खनालले मौकाको भरपुर सदुपयोग गरे - सही गरे 👍
https://t.co/dF0EQsEKmp
Nepal has secured a leadership role at the Asian Infrastructure Investment Bank (AIIB), with Finance Minister Swarnim Wagle elected Vice-Chair of the bank’s Board of Governors for the 2026–27 term.
प्रयास अधिकारीले अनुरोध गर्दै लेख्नुहुन्छ, "मानवता बाँकी रहेका काठमाडौंका घरबेटी खोज्दै छु!!!🙏🏽🙏🏽
मेरो भाइ, जो मधेसी र मुस्लिम हो, बाध्यताले आफ्नो मुटुको उपचार गराउन काठमाडौंमा बस्नुपरेको छ। उपचार अलि लामो समयसम्म गर्नुपर्ने भएकाले उहाँ विगत २ महिनादेखि काठमाडौंमा बस्नका लागि कोठा खोज्दै हुनुहुन्छ। तर हरेक पटक उहाँलाई यो समाजले केवल घृणा र विभेदले मात्र जवाफ दिएको छ। हरेक ठाउँमा सबैले उहाँको जात हेरे, रङ्ग हेरे, ठाउँ हेरे, तर कसैले उहाँको अवस्था र मानवता हेरेनन्। काठमाडौंको होटलमा बसेर उपचार गराउँदा गराउँदै आर्थिक अवस्था कमजोर हुँदै गएको छ तर त्योभन्दा बढी, उहाँलाई यो समाजको रोग देखेर दिक्दार लागिरहेको छ।
यस्ता ढोंग र धर्म देखाउने सबै पाखण्ड हुन्, र तिनीहरूलाई पहिला मानवताको धर्म निभाउन आग्रह गर्छु। देश बदलिएला, समय बदलिएला, युग बदलिएला, तर धर्मका ढोंगीहरू कहिल्यै बदलिनेवाला छैनन्। यो समाजसेवा भन्ने कुरा पनि आफ्नो घरसम्म नआइपुग्दा सजिलो हुने रहेछ र आफ्नो मनको मैला निकाल्न नसक्नेले अरूलाई गलत देख्दा अज अचम्म लागेर आउँछ।
त्यसैले मानवता बाँकी रहेका घरबेटी खोज्दै छु, जसले मेरो भाइलाई २BHK फ्ल्याट उपलब्ध गराउन सकून् (गङ्गालाल अस्पताल नजिक पर्ने ठाउँमा)। उसको मुटु कमजोर हुँदै छ, त्यसैसँग झनै कमजोर हुँदै छन् यो समाजका संरचनाहरू।
साथै हार्दिक अपिल:🙏🏽🙏🏽
कृपया, मानवलाई मानव भएकै कारणले भेदभाव गर्ने सम्पूर्ण व्यक्तिहरूलाई मेरो सामाजिक र व्यक्तिगत जीवनबाट टाढा गइदिनुहुन म विनम्र आग्रह गर्दछु।"
गर्भपतन जती शुरक्षीत हुनु पर्ने हो त्यती शुरक्षीत छैन । महीलाको सारिरीक अवस्था ठिक छ छैन राम्रो ज्ञान नभएको ब्यक्तीलेपनि सामान्य तालीम लिएर गर्भपतन गर्ने गरीन्छ । भारतमा गर्भपतन कसले कहां गर्छ हेर्नूस । दातृसंस्था र गैर जिम्मेवार चिकित्शकहरूको समन्वयमा नेपालमा अशुरक्षीत गर्भपतन शुरू भयो ।
होइन, यो कुलदेवताको पूजा हो कि मान्छेलाई बाघ बनाउने प्रदर्शन? आस्थाको नाममा जे गरे पनि धर्मकै नाममा छुट पाइने हो र?
म यो कुरा vegan भएर मात्र भनिरहेको होइन। मासु खानु वा नखानु आफ्नो व्यक्तिगत कुरा हो। यहाँ प्रश्न त्योभन्दा गम्भीर छ आस्थाको नाममा हामी कस्तो संस्कार र कस्तो धर्म प्रस्तुत गर्दैछौँ?
हिन्दु धर्म कुनै तमासा होइन, दर्शन हो। यसको शक्ति करुणा, सहिष्णुता, विवेक र समस्त जीवप्रतिको सम्मानमा छ। तर आजकल धर्मका नाममा कर्मकाण्डभन्दा बढी चर्तिकला, आस्थाभन्दा बढी प्रदर्शन र दर्शनभन्दा बढी ढोंग देखिन थालेको छ।
धर्मको रक्षा गर्न भनेर धर्मकै अनुहार बिगार्ने काम नगरौँ। हिन्दु धर्मलाई कसैले बाहिरबाट आएर सखाप पार्नुपर्दैन। ढोंगीहरूलाई धर्मको ठेकेदार बनाइदिए पुग्छ, बाँकी काम उनीहरूले आफैँ गरिदिन्छन्।
आस्था राखौँ, परम्परा जोगाऔँ, संस्कृतिको सम्मान गरौँ तर विवेकलाई घरमै थन्क्याएर होइन।
सावधानी: यो भिडियोमा हिंसात्मक तथा संवेदनशील दृश्यहरू समावेश छन्। केही दृश्य असहज वा संवेदनशील लाग्न सक्छन्। कृपया आफ्नो विवेकअनुसार हेर्नुहोस्।
There’s been a lot of focus on Nepal’s prime minister this week.
But the real hero for Nepal in New York has been Foreign Minister Shisir Khanal, who participated in around 40 bilateral and multilateral engagements, highlighting Nepal’s climate vulnerability and the concerns of developing countries.
By @anilkathmandu —
https://t.co/O3NHBDfNOy