मधेसमा बेलुका बालेको घुरको आगो भोलिपल्ट बिहानीसम्म रहन्छ। अनि मात्र घुर कहलिन्छ। भुसको घुरले अर्को बिहानी देख्छन्। परालको आगो ह्वात्तै बलेर बिलाउँछन्। यो राम्रो प्रगति नै हो।
https://t.co/JMACEXadle
जो लोग हिंसा की चाह रखते हैं उन्हें भारत का इतिहास नहीं मालूम। इस ज़मीन पर दशकों आंदोलन चले हैं और अहिंसक तरीके से चले हैं। अहिंसक आंदोलन की सफलता का इतिहास ज़्यादा विशाल है। कितने बड़े बड़े क़ानून बने और समाज में बदलाव हुए हैं। हिंसा का मतलब है आपने धीरज खो दिया। तर्क खो दिया। नेपाल के युवा या कहीं के युवा इस बात को समझ जाएँ। इसलिए गांधी जी ने लंबा वक्त लिया। उनका आंदोलन अंग्रेज़ी हुकूमत के साथ साथ हिंसा और नफ़रत को ख़िलाफ़ भी था। आंदोलन लोकतंत्र का उत्सव है। हिंसा इसे विध्वंस में बदल देती है।
अंग्रेजीमा एउटा भनाइ छ-‘ You should not only be good, you should appear to be good.’ जुनसुकै कारणले होस् सरकारले नाटकीय ढंगले कान्तिपुर प्रकाशन गृहका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गर्नु राम्रो देखिएन।
झन् बिडम्बनाको कुरा त के भने माओवादी जनयुद्धको वेला २०५८ जेठमा दरबार हत्याकाण्ड सम्बन्धी मेरो लेख छापे बापत् तत्कालीन राजा ज्ञानेन्द्रको सरकारले सिरोहिया लगायतका कान्तिपुरकर्मीहरूलाई यसरी नै गिरफ्तार गर्दा हाम्रा तत्कालीन सुप्रिम कमाण्डर प्रचणड लगायत हामीले त्यसको तीब्र विरोध गरेका थियौं! आज उनै प्रचण्ड ज्ञानेन्द्रको ठाउॅमा हुॅ��ा उनले नै ज्ञानेन्द्रपथ अनुसरण गरेको देख्दा म अत्यन्त लज्जित छु!
लाजिमपाटमा दुई जना गाडी वाला बीच सामान्य विवाद हुँदा एक ले अर्कोको अनुहार हेरेर सोधेको थियो- नागरिकता छ? नारायणहिटी म्युजियम वा पाटन दरबार हेर्न जाने मधेशी अनुहार भएकाले कि बोलेर कि नागरिकता देखाएर आफु नेपाली भएको प्रमाणित गर्नु परेको धेरैको भोगाइ हो। काठमाडौंमा कार्यरत एक चिकित्सकले आफ्नो बर्थडेमा जिल्लाबाट आएका नातेदारलाई चन्द्रगिरी केबल कारमा चढ़ाउन जाँदा त्यहाको गार्डले "तिमी बाठो भएर ईण्डियनहरु लाई नेपाली टिकटमा चढ़ाउन्दै छौ?" भनेर कडकिएको सम्झन्दा आज पनि मन खिन्न हुने गरेको बताउन्छन। यस्तो व्यहार मधेशी नागरिकले जताततै भोगी रहेका हुन्छन। सबै घटना समाचारमा आउन्दैन।
बाटोमा हिड्दा हिड्दै कुम ठोकिए पनि मधेशी अनुहारका मानिसको नागरिकता चेक गर्ने अवस्था भएको देशमा खोज पत्रकारिताको नाममा शक्तीशाली सत्ताधारीहरु सँग निंहु खोजी राख्ने कान्तिपुरका संचालकको नागरिकता अहिलेसम्म छानबीन न हुनु नै आश्चर्य हो। आखिर कान्तिपुरका संचालक कैलाश सिरोहियाले राज्य सत्तालाई आफ्नो अन्तिम हथियार चलाऊन वाध्य पारेर छाडे। सरकारले उनलाई पक्राउ गरेर उनी नेपाली हुन कि होइनन् भन्ने अनुसन्धान गर्ने भएको छ । विगत ३२ बर्ष देखी नेपाली संचार जगतमा अग्रणी भूमिका खेलेको, सयौं भ्रष्टाचार र अनियमितताको अनुसन्धान गरी नागरिकलाई सुचित गरेको, राजतन्त्र देखी गणतन्त्र सम्म राष्ट्रिय महत्वको हरेक बिषयमा गहन रिपोर्टिङ गरेको कान्तिपुरको संचालक माथि एकाएक नागरिकताको अनुसन्धान हुनु, पक्राउ गर्नु महज सन्योग मात्र हो भन्न् सकिन्न।
कानून सबैको लागि हुन्छ। सिरोहिया मात्र होइन जो कसैले पनि गैरकानूनी ढंगले नागरिकता लिएको प्रमाणित भए सजायको भागीदार बन्नु पर्छ। तर पुर्वाग्राही ढंगले राज्य शक्तीको दुरुपयोग गरेर विरोधीलाई तह लगाउने, आलोचकलाई तर्साउने, प्रतिशोध लिने र प्रेस जगतलाई कुन्ठित पार्ने कदम लोकतान्त्रिक राज्यमा स्वीकार्य हुँदैन।
Apparently, for various reasons, the Kathmandu-based "national" media, where this issue should have been raised predominantly, declined to publish this piece.
Anyways, here's my new piece after a long time following the Madhes Media Fellowship.
https://t.co/NFUDdLdKVw
@mahatsujit@ukaalonews मनीष झा की च���ला चपेटा एक कम उम्र की लड़के को कम पैसे में रख के कुछ भी लिखवा लिजिएगा! जिसे ना इतिहास का ज्ञान है और नाही सामाजिक संरचना और विभेद की! उस भाई पे तो दया आ रही है! पर
आपको तो शर्म लगता हुवा देखे थे! ये बेशर्मी की प्याली कब पीली?
@mahatsujit@ukaalonews 1950 बाद झापा, मोरंग, सुनसरी, कैलाली, कंचनपुर सभी सेटलार्स को पुराने घर में भेजा जाए बॉस!
अर्थ राजनीति में कमजोर होती पकड़ और जग्गा दलाली की वजह हुई पलायन को इस तरह से पेस करने हेतु आपकी बौद्धिक दरिद्रताको सलाम!
हाल देशको बागमती प्रदेशको काठमाण्डौ उपत्यका आसपासका क्षेत्र लगायतका केही स्थानहरूमा साथै गण्डकी, मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भईरहेको छ । सो प्रणाली पूर्व तिर सर्ने क्रममा रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
नर्थ साउथ कलेक्टिभ्सले जनकपुरमा आफ्नो सम्पर्क कार्यालय खोलेको छ । यो साता सार्वजनिक विमर्श र चलचित्र प्रदर्शन गर्ने तय भएको छ । वैशाख १९ र २० गते @filmsouthasia र जनकपुरको सार्वजनिक पुस्तकालयसँगको सहकार्यमा सातओटा चलचित्र हेर्न नछुटाउनु होला । @NSCollective
यदि तपाईँलाई Idemia जस्तो कम्पनीले नागरिकको तथ्यांक कसरी दुरुपयोग गर्छ जान्न मन छ भने Exposing Idemia शीर्षकको यो प्रतिवेदन पढ्नु होला । हो, नेपालमा पनि यही कम्पनीले राष्ट्रिय परिचय पत्रको ठेक्का पाउने गरेको छ ।
Exposing Idemia
https://t.co/ZeDU4fuzt2