पाटन दरबार स्क्वायर घुम्न गा'को छोरोले ईट्टा विच्छ्याएको सफा भुंईबाट कसैले फ्याकेको चाउचाउको खोल टिप्यो,किन टिपेको भनेर मैले गाली गरें।मैले सोध्दा पनि उस्ले के गर्दैछ भन्ने कुरा मलाई सुनाएन,जब ऊ डस्टबिनतिर जांदै गरेको बुझें अनि भिडियो खिचें! 😍😍

तीन शहरमा चारलेनको पचास किलोमिटर सडक छैन अनि आउँछन् हरीयो र रातो रंग पोतेका साइकल लेन र सार्वजनिक सवारीका द्रुत लेन तोकेर सडक रंग्याउने पपुलिस्टहरू! हुन त आफ्नो गोजीबाट तिरेको करको पैसो हावामा उडाउनेलाई वाहवाही गर्ने जमातको देशमा हुने नै यस्तै हो।😡
#Bonn Climate Change Conference (58th session of subsidiary bodies) is set to kick off today. Wish the world can agree on finding some optimistic solutions to combat the uphill battle against the changing climate. Happy World Environment Day!! #June5#SB58
सिन्धुलिमाढी बसपार्कमा आज देखि GB/T (120kW DC -2 Gun + 22 kW AC -1 Gun ) चार्जिङ्ग स्टेसन सार्बजनिक प्रयोजनको लागि सन्चालनमा आएको छ । B.P. Highway मा संचालन भै रहेका बिध्युतिय माइक्रोहरु एव अन्य GB/T Standard का गाडीहरुले यो सुबिधा लिन सक्नेछन । #Nepal#netzero#ClimateAction