घन्टेहरुले मुर्तीहरुमाथी टेके, धर्मको अपमान गरे भन्दइ रछन मान्छेहरु।जेन्जीको नाममा पशुपतीमा आगो लगाउँन कुद्ने यिनै घन्टेहरु हुन । यिन्कै नाइके हिन्दूहरुलाई लखेट्छु भनेर उफ्रेकै हो । हिन्दूधर्म उखेल्ने हिडेका घन्टेहरुलाई के पाप, के धर्म । यिन्ले जे नि गर्छन ।
सहकारी ठगले आफूले फिर्ता गर्न पर्ने पैसा सरकारको बजेटबाट फिर्ता गर्छु भनेर चुनावको घोषणा पत्रमा राखेछ। लाज पनि शर्माएको अवस्था हो यो। यसलाई यो ठगीको मुद्दाले पानी मुनि गए पनि छोड़ने वाला छैन।
@anandanepali99 छिमेकी जिल्ला काभ्रे र नुवाकोटको तरकारी त कति हो कती। एक तोला सम्म पनि फोहरको मल उत्पादन गरेको भा, लु भुतुक्कै, मारिदिम🤣😂 ओलीको जिजुबाउ गफाडी।
चुनाव ठ्याक्कै =
एमाले ५१+ २६= ७७
काँग्रेस ४१ + २६= ६७
रास्वपा ४९+ ३९= ८८
माओ ११ + १३ = २४
राप्रपा ४+६ = १०
उपेन्द्र ४, नेमकिपा १, प्रभु साह १, हर्क राई २, महाबीर १ ( जम्मा प्रत्यक्ष १६५, समानुपातिक ११०), राष्ट्रिय पार्टी ५ वटा मात्र)
रास्वपाले सहकारी सम्बन्धि रवि लामिछाने अनुकूलको वाचापत्र ल्याएछ।विभिन्न सहकारीको रकम गोर्खा मिडियामा ल्याएर ८१४ वटा चेकमार्फत एकल हस्ताक्षर गरेर खर्च गरेका लामिछाने अहिले करोडौं धरौटी तिरेर बाहिर छन्।अब रास्वपाले थुनामा नबसी बाहिर बसेर मुद्दा लड्न पाउने घोषणा गरेछ।यही हो सुशासन?
@BravoAdhi@JoshanSubash निषेधित क्षेत्र भित्र मर्ने हरू आतंकारी हुन्। अन्तर्राष्ट्रिय प्रचलन हो। धेरै नखोकौं। बरु निषेधित क्षेत्र जान उक्साउने को को हुन् तिनको खोजी गरौं।
किनकी ती पनि आतंकारी हुन्।
अरू सरकार वा रास्वपा आए पनि हुने नियम त्यही हो।
काठमाडौं को फोहर व्यवस्थापन कति बर्षमा बन्यो ? आसपासका जिल्लामा कति मात्रामा फोहरबाट निर्मित कम्पोस्ट बिक्री भयो? असफाट मिश्रण कालोपत्रे त पुरै भ्याल्ली भित्रै छ्याप छ्याप्ती र मान्छे लड्ने पीच बनायौ होइन?
गाँजा खाएर देश बन्दैन।
एक जना मित्रले गहन प्रश्न गर्नुभयो- "नेपालमा बार्षिक नेरु ६-७ खर्ब (करछली र राजस्व चुहावटबाट) मात्रै loss भैरहेको छ भन्छ्न नि, कतिपय पढेलेखेकै मान्छेहरुले ? यो कत्तिको सत्य हो सर ??? कठोर सुशासन मात्रै हुने हो भने अहिलेको देशको कुल ऋण ४-५ बर्षमै चुक्ता गर्न सकिन्छ पनि भन्छन यो कुरा कसो हो खासमा लौ न प्रष्ट पार्दिनुस ??"
मित्रको प्रश्न जायज हो।
यसबारे मैले गहन अध्ययन गरेको छु। तत्कालै कठोर उपायहरू अवलम्बन गर्न सकिए, वार्षिक ३ खर्ब रुपैयाँ अकी ढुकुटीमा थप गराउन सकिन्छ ।
सुशासनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनाव चिह्न हलोमा मतदान गरौं।
२५ जना भन्दा बढिको भिड लिएर उम्मेद्बारी दिन जादा संकाको आधारमा उम्मेद्बारी नै खारेज गर्दिन सक्ने भएकोले बालेन दाईले बिन्ती गर्दै न आईदिनुस पछाडी गैदिनुस भन्दा नमानेपछी आफ्नै मेनेजमेन्ट टिमसंग रिसाएका हुन