देउवाको फेरो समाउन पाउन्जेल शक्तिको नजिक पर्न पनि नदिने त्याग र निष्ठाका प्रतिमुर्तिहरु पूर्णबहादुर, सिटौला, प्रकाशमान, निधिहरुलाई माला लाईदिने र अपजस भिडाउने बेलामा चाँहि "कोइराला" आवश्यक परेछन। सिटौला या त प्रकाशमानलाई लाइदिए हुन्छ माला।
प्रीय प्रधानसम्पादक @basantabasnet जी !
जानिबुझी अघोरी बन्छु भनेर घर छोडेर निस्केको ठुल्दाजुलाई उसले जिम्मेवारी ननिभाएपछि घर सम्हालेर बसेको भाइले एकदुईपटक हो सम्झाउने प्रयास गर्ने ! जोगी भएर पनि खान सकिएन तर घरमा सिधै फर्किनु पनि कुन मुखले भनेर 'मेरो अभिशेष गराएर, पुजा लगाई घर भित्र्याउ' भन्ने दाजुहरुको अनावश्यक किचलोलाई "कांग्रेस विवाद, कांग्रेस विवाद" भनेर बारबार भाउ दिइराख्नु तपाईंको जस्तो सम्मानित मिडियालाई सुहाएन के ! माफ गर्नुहोला, लास्टै ल्याङल्याङ सुनियो यो !🙏
आज मेरो पनि एकजना पुर्व पदाधिकारीसँग लामो भलाकुसारी भयो। अचम्म मान्नु पर्दैन। र १५ औं मा विश्वप्रकाशले शेखर र पूर्णलाई दुइ तिर राखेर गगन लाई चुनौती दिए भने पनि अचम्म नमान्दा हुन्छ।
विद्यार्थी संगठन प्रतिबन्ध गर्ने निर्णय पुनर्विचार गर्नू। आज तिनै विद्यार्थी संगठनहरूले मधेशमा लागेको साम्प्रदायिकताको आगो निभ्याउन सद्भाव र्याली निकालेर सरकारलाई सहयोग गर्दैछन्।
@ShahBalen
आजबाट विधिवत रूपमा मैले राजनीतिक जीवनमा प्रवेश गरेको छु।
नेपाली कांग्रेसको ल्याटरल इन्ट्रीले देशमा युवाको आकांक्षालाई सम्बोधन गर्न, पार्टीमा रूपान्तरण र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै परिवर्तनको सन्देश दिने उद्देश्यका साथ अगाडी बढेको छ।
एउटा कुरास्पष्ट छ जुन पार्टीले देशमा प्रजातन्त्र, गणतन्त्र र समाजवादको बीजारोपण गरेको थियो ।आजबाट विधिवत रूपमा नेपाली कांग्रेसमा आबद्ध भएको छु।
जेन-जी आन्दोलनपश्चात बदलिएको कांग्रेस र जरा अभियान मार्फत सबैलाई जोड्ने सन्देशका साथ, नेपाली कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानसँग रहेर देश र पार्टी हितमा काम गर्नेछु।