'पिस्कर काण्डमा महिला शृङ्खला ४’ मा २०४० सालकाे पिस्कर काण्ड र त्यस अगाडिकाे अवस्थाबारे पिस्कर गाउँका दिलमाया, तिलकमान र राजकुमार थामीको देखाइ र भोगाइ । सन्धान (https://t.co/qXxr9TCE68) मा भोलि (मङ्गलबार) प्रकाशन/प्रसारण हुँदैछ ।
#Piskar#Video#Story#Sandhaann#Highlights
'पिस्कर काण्डमा महिला’ शृङ्खलाको तेस्रो अङ्कमा पञ्चायती कालमा भूमिगत कम्युनिस्ट राजनीतिमा लागेको परिवारका एकजना सदस्य अमृत कुमारी बोहराको अनुभव र कष्टकर भोगाइ सन्धानमा भोलि (मङ्गलबार) प्रकाशन/प्रसारण हुँदैछ ।
#Piskar#Sindupalchok#HerStory#Nepal#Sandhaann
भूमि अधिकारको सवालमा हेर्नुपर्ने दुई पाटो :
-जातको आधारमा हेर्दा दलित समुदायका धेरै मानिस भूमिहीन छन् ।
- महिलाको पाटोबाट हेर्दा जति नै सम्पन्न परिवारका सदस्य भए पनि महिलाहरूको नाममा प्रायः भूमि हुँदैन ।
https://t.co/3cJYazpC79
निर्मला कुर्मीको शङ्कास्पद मृत्युको चित्तबुझ्दो छानबिन नभएपछि बाँकेका अधिकारकर्मीसहित १३ जनाले गत वर्ष धर्ना/आन्दोलन गरे, ४९औँ दिनमा सरकारसँग सहमति भयो । तेस्रो पटक धर्ना टोलीका सबै अधिकारकर्मीहरूसँग ‘सन्धान’ ले कुराकानी गरेको थियो । #Justicfornirmala
https://t.co/OHGDWR8wim
नेपाली समाजमा महिलाको दोस्रो विवाहको परिकल्पना सकभर गरिँदैन । गर्नै परे पनि त्यसलाई फरक आँखाले हेरिन्छ। यस्तो चालचलन बदल्नलाई अहिले व्यक्ति र परिवार अग्रसर हुन थालेको देखिन्छ ।
Detail link: https://t.co/yJLmOUiPTF
#sandhaann#WomenEmpowerments#weddings#traditions#Nepal
पहिलो वर्षतिर वडाको बैठकका लागि महिला र पुरुषका लागि लहरै कुर्सी राखिएको हुन्थ्यो । म भने डर लागेर लहरबाट पर छुट्टै बस्थेँ । तर हिजोको ‘डरपोक कुमारी’ आज ‘निडर, आत्मविश्वासी’ र समान अधिकारको कुरा गर्न सक्ने भएकी छु ।"
https://t.co/Jxk15oFqfJ
#womensrights#DalitRights#sandhaann
सडक बन्नु, अग्लाअग्ला घर, अफिस बन्नु, मोटर गाडी जस्ता भौतिक विकासलाई मात्र जोड दिइन्छ । मानवको सोच र सामाजिक परिवर्तन हुने खालका कार्यक्रमलाई न योजनामा राखिन्छ न त्यस खालको सोचलाई विकास गर्नुपर्ने नै ठानिन्छ ।
https://t.co/PsP1GFboLr
#sandhaann#Voice