मधेस मूलवासी दलित समुदायको वैचारिक र संरचनागत विकासमा पर्याप्त ध्यान दिइएको छैन। राजनीतिक, प्रशासनिक र बौद्धिक क्षेत्रमा मधेशी दलितको प्रतिनिधित्व र विकासबारे गहिरो बहस अभाव देखिन्छ। आज @ukaalonews मा :))
https://t.co/l41ab9sYHQ
मेयरहुँदा सरकारले सहयोग गरेन भन्ने वालेन्द्र अहिले प्रधानमन्त्री छन्। तर, बञ्चरेवासीको फोहोर र दुर्गन्धको समस्या उस्तै छ। प्रभावित क्षेत्रका स्थानीय उनको वाचा सम्झिरहेका छन् र दीर्घकालीन समाधानका लागि 'हिजोका मेयर, आजका प्रधानमन्त्री' पर्खिरहेका छन्।
https://t.co/zVNQMMiYRj
यस्ता गफ नदिनु है।तिमीहरूसॅग प्रज्ञिक डिग्री होला, उर्जावान होलाउ, स्वस्थ स्वच्छ पनि होलाउ। तर नपुग पनि धेरै कुराको छ।विनम्र हुन सिक गल्ति य्निकार। कम्तिमा, भारतीय किसानका के कस्ता जग्गा नेपाल भूभागमा परेको छ भन्दै तिम्रा नेता लाई ठिक ठहर्याउन खोज्ने उल्टो काम बन्द गर। शुभकामना!
"संसदीय व्यवस्था हाम्रो संविधानको आत्मा हो। हामीले गत निर्वाचनबाट प्रधानमन्त्रीय व्यवस्था अभ्यास गर्न थाल्यौं। त्यस कारण अहिले सरकार भुइँमा न भाँडामा छ। प्रधानमन्त्री मैमत्त छन्। संसदलाई निरीह पारिएको छ। सभामुख लाचार बनेका छन्। "@narayanwagle✍️ https://t.co/FRtMD1GTEX
#सम्पादकीय
सभामुखज्यू साख जोगाउनुस्, भोलि काम लाग्छ!
***
हाम्रो आग्रह छ — सभामुखले अहिलेसम्मको आफ्नो कामको गहिरो समीक्षा गरून्। आफ्ना कमजोरी सच्याऊन्। आफ्नो निष्पक्षता र साख जोगाऊन्।
https://t.co/ChRSEj65G3
रास्वपा/बालेन सरकारको सफलता/असफलता देख्न भोग्न म पाउॅदिन।तर यिनीहरु सफल हुन सकुन् भन्ने चाहन्छु।यिनको वा मेरो निम्ति होइन मुलुकको निम्ति।नयापन वा क्रमभंग बाहेक राज्यले ध्यान दिनुपर्ने नीतिगत/संस्थागत/प्रकृयागत बिषयहरू छन् जहॅा सत्तामा रहेका नेत/कार्यकर्ता वा सल्लाहकारका पहॅुच १/२
संसद्मा मोबाइल फोन हेर्दै बोलेको दृश्यले साह्रै बिझायो। १-२ मिनेट बोल्न पनि मोबाइल जस्तो डिस्ट्याक्सन गर्ने डिभाइसमा नोट लेखेर पढ्नुपर्ने हाे र ? सांसदहरूले कम्तिमा पूर्वतयारी गरेर, नपढिकन आफ्ना कुरा आत्मविश्वासका साथ राखेको हेर्न पाइयोस्। संसद्को गरिमा जोगाऔँ!
आज बालेनले बोलेको कुरा सुनेर बुझ्दै होलाऊ नि होइन ! प्रधानमन्त्री बन्न लायक मान्छे होइन भनेर भन्दा नपत्याउनेहरुले बुझ्दै होलाऊ अब त ! नेपालले भारतको भूमि मिच्नु रे !
सुगौली संधिपछिका जङ्गे र सहायक पिलर ४०सालदेखि भारतले आवधिक भन्दै यता-उता सारेकाले नेपाली धनीपूर्जा भएका केही जमिन उता र उता रजिस्ट्रेसन भएका केही जमिन यता परेको हो। तर सरकारले 'सीमा-विवाद' र 'दाबी' भन्ने हो, 'हामीले पनि मिचेका छौँ' हैन। यति कुरो जान्न विद्वान भइरहनु पर्दैन।🙏
यही समयमा सिनावात्राले कम्बोडियाका पूर्व प्रधानमन्त्री हुन सेनसँग कुराकानी गरिन् । कुराकानीमा थाईल्याण्डकी ‘सुन्दरी’ ‘युवा’ प्रधानमन्त्रीले हुन सेनलाई ‘अंकल’ सम्बोधन गरिन् ।(3/7)
`मासिक ५० युनिटभन्दा बढी खपत गर्ने अधिकांश ग्राहक सामान्य घरायसी उपभोक्ता हुन्। यस्तो अवस्थामा कर लगाउने निर्णयले लाखौँ परिवारको मासिक खर्च बढाउने छ र भान्सा अझ महँगो बनाउनेछ।’
https://t.co/q7SkJcL9bz
गणतन्त्र जिन्दावाद!
.
केही महिनाअघि उसले सोध्यो -
"त यस्तो चर्को गणतन्त्रवादी छस्, गणतन्त्र गयो भने के गर्छस्?"
भनेँ, "गणतन्त्रका लागि सङ्घर्ष गर्छु!"
.
कुनै कुलमा जन्मेका मात्र कारण कोही पुस्तौँसम्म अरूभन्दा माथि हुने कुरा कानूनी रूपमा निषेध भएको दिनका बारेमा म गर्व गर्छु।