@khulasa360 अनि, रबि लामिछानेले राजिनामा दिनु भयाे त? उहाँले राजिनामा दिनु पर्थ्याे। र, बर्तमान गृहमन्त्रीले पनि दिनु पर्छ, यदि नैतिकताकाे कुरा गर्ने हाे भने। तर, रबि लामिछाने समर्थक जाे काेहिले पनि यस्ता कुरा नगरेकाे राम्राे। हामीले भने मिल्छ है!
@RaameshKoirala डाक्टर साब डाक्टर वा अन्य कर्मचारीलाई जस्ताे शिक्षकलाई भत्ताको ब्यबस्था छैन है। कहाँ कटाैतीकाे कुरा गर्नुहुन्छ? थाेरै विचार गरेर त रङ लगाउनुहाेस् भित्तामा।