लाज छैन । यी रमेश बिष्टकाे नाम तत्काल हटाउ । सके बिपुलकाे पनि चाहिदैन । बाला अधिकारी युग महिला हुन । यिनकाे मात्रै राख । पुरूषबादी साेचबाट भागेकाहरूलाई बालाले राम्रै सबक सिकाएकी छन ।
‘खै?’ भनेर प्रश्न गर्नेले थाहा पाउनु भयो/भएन, आजै रास्वपाले नेतृत्व गरेको श्रम तथा रोजगार मन्त्रालयले मजदुरकै हितका लागि ‘श्रमाधान’ सुरुआत गरेको कुरा!
यो सुरुआत मात्रै हो। गर्नुपर्ने धेरै काम धेरै क्षेत्रमा छन्। केही समय लाग्छ नै, नतिजा अवश्य आँउछ।
बिर्सेला कि भनेर बेला–बेलामा सञ्जालमार्फत स्मरण गराइदिनुहुने सबैलाई धन्यवाद। "शुभ-काम" नै शुभकामना हो।
विगत १ महिनायता कुनै छलफल मै नभएकाे र कान्तिपुरकाे बिषयमा छलफल गर्ने कार्यसूचि नै नभएकाे अबस्थामा माओवादी काेटाबाट केन्द्रीय सदस्य रहेका रामकृष्ण अधिकारीले हल्ला फिजाएका रहेछन । महासंघकाे आजकाे कार्यदिशा सबै मिडिया क्षेत्रलाई सबल बनाउने हाे । रिस उठेजतिकालाई ठाेक्ने हाेईन ।
कान्तिपुर मिडियामा पत्रकार र फोटोपत्रकारहरुलाई जबर्जस्ती सरुवा र टरमिनेट गरिएको पत्र हिजोदेखि ईमेल मार्फत पठाईएको रहेछ। पत्रकार राख्न र निकाल्न स्पष्टकानुनी ब्याख्या हुदाहुदै जबर्जस्ती रुपमा गरिएको कार्यको फल अन्तत ग्रुपलेनै भोग्ने हो। @kantipur@kathmandupost#FightForRights
एलन मस्क नेपाल आए। नाम फेरेर भरत चौधरी राखे। सायद नागरिकता पनि लिइसके । काँक्रो खेती थाले । स्पेस एक्स र ट्विटरबाट नभएको मनग्गे आम्दानी गरे। देश त बनिसक्यो नि। @GaunleShiva@basantabasnet
ग्यालेक्सी टिभीका उपाध्यक्ष तथा कार्यवाहक प्रमुख कार्यकारी कुमार रम्तेल पक्राउ। पोखराको सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा समातिएका हुन्। उनीसहित सहकारीका अध्यक्ष एवं ग्यालेक्सीका समेत अध्यक्ष जिबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
ग्यालेक्सी टिभीका उपाध्यक्ष तथा कार्यवाहक प्रमुख कार्यकारी कुमार रम्तेल पक्राउ। पोखराको सूर्यदर्शन सहकारीका कोषाध्यक्ष रम्तेल वचतकर्ताको रकम हिनामिना गरेको आरोपमा समातिएका हुन्। उनीसहित सहकारीका अध्यक्ष एवं ग्यालेक्सीका समेत अध्यक्ष जिबी राईविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
दर 👩🌾👩🌾👩🌾👩🌾👩🌾👩🌾
नाम अनेक खाने एक । नेपाल पत्रकार महासंघदेखि जताततै कतै "महिनाबारी सँगै तिज, कतै महिलाका अनुभव, कतै तनाब ब्यवस्थापन" अरे यार दरलाई सम्मानपूर्वक दर नै खाएकाे भनाै न । अरू कुनै कार्यक्रम थप्नु पर्दैन ।
हुन त नेपाली सिनेमामा राजेश हमालको भन्दा निश्चल बस्नेतको योगदान बढी देख्ने, मदन पुरस्कार प्राप्त गर्ने लेखकको एउटा बाइटसमेत आकश्यक नदेख्ने, नाटक-कविता-साहित्यका विषय समाचार नै होइन भन्ने सम्पादकको लेगेसी भएको टिभी हो। अरू त के भनौं?