Meteorologist ⛈️
The best weather prediction for the present moment is to look out of the window! Committed to reporting on extreme weather phenomena globally.
Landsat 9 captured very clear images of the Himalayan glacier that collapsed, triggering the catastrophic flash floods in Nepal.
Estimating very roughly from these images, it appears that the area that failed may have spanned ~1 km² of ice and rock.
h/t @theiaincameron
के तपाई भोलि hiking जाँदै हुनुहुन्छ?
जाँदै हुनुहुन्छ भने विहान ६ देखि दिउसो २ बजे सम्म वर्षा को सम्भावना कम छ, अपरान्हमा हल्का देखि मध्यम वर्षा को सम्भावना छ।
���८ साउन २०८३ (साँझ ०५ः३५ बजे)
अहिले लुम्बिनी र गण्डकी प्रदेशको धेरै ठाउमा, कोशी, बागमती र कर्णाली प्रदेशको थोरै ठाउमा मध्यम पानी परिरहेको छ, ति आसपास ठाउमा अझै थप पानी पर्ने सम्भावना छ।गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू-भागमा भारी देखि धेरै भारी पानी पर्ने सम्भावना छ।
आगामी ५ दिनको लागी मौसम पूर्वानुमान ||
२५ सोमवार गते देखि २९ गते शुक्रवार सम्म जम्मा वर्षा तल चित्र मा हेर्न सक्नु हुनेछ। विषेश गरि पहाडी भूभागको १-२ स्थानमा भारी वर्षा को सम्भावना छ, साथै देशको अधिकांश भागमा हल्का देखि मध्यम वर्षा को सम्भावना छ।
आज काठमाडौँ लगाएत देश भर झरी पर्यो, अझै लम्मिने भएकोले आवश्यक सावधानी अपनाउनु होला !!!! Monsoon Trough रेखा नेपालको तराई भू-भाग नजिक रहेको ले मनसुन सक्रिय भई भारी देखि अति भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा आकस्मिक बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता जोखिम बाट बच्न आवश्यक छ।
आगामी ५ दिनको लागी मौसम पूर्वानुमान ||
१५ गते सोमवार देखि २० गते शनिवार सम्म जम्मा वर्षा तल चित्र मा हेर्न सक्नु हुनेछ। देश भर भारी देखि अति भारी वर्षा को सम्भावना रहेकोले सजक रहन आवश्यक छ।