चुनावमा नेता वा पार्टीकै कारणले साथी, छिमेकी र आफन्तसँग सम्बन्ध नबिगारौ। किनकि जब जीवनमा अफ्ठ्यारो पर्छ, सहारा दिन नेता र सरकार होइन— साथी, छिमेकी र आफन्त नै आउँछन्।
पैसाले नाता सम्वन्ध किन्न सकिदैन,किनिएकाे छ भने पनि दिगाे हुँदैन, निश्चित समयका लागि मात्रै हुन्छ । तर, बिनापैसा नाता जाेड्न पनि मुश्किल हुदाेरहेछ भन्ने तिताेसत्य देखाइरहेकाे छ समयले ।
हलीहरु लोडसेडिङ लाई लोडसेडिङ भन्न सक्दैनन्।
कारिन्दाहरु घुस अडियो लाई घुस अडियो भन्न सक्दैनन्।
दासहरु तराईको सुक्खा लाई सुक्खा भन्न सक्दैनन्।
लासहरु कालो लाई कालो भन्न सक्दैनन्।
कांग्रेस एमालेहरुका मानवहरुले आफ्नै छोरीचेली श्रीमती लाई बलात्कार गरेपनी जिन्दावाद भन्ने ताली पड्काउने दास अन्धभक्त मनुवाहरु देश र जनताको लागि घातक छन।