इरानमा एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सात जनालाई पक्राउ गरिएको थियो। आरोपी सात जनाले पीडितसँग दया र क्षमाको लागि बिन्ती गरे।
यद्यपि,पीडित महिलाले माफी दिन अस्वीकार गरिन् र उनीहरू सबैलाई मृत्युदण्डको सजाय सुनाइयो।
"समय सधैं एकनाश रहँदैन!
तर समय जस्तोसुकै भए पनि म
छु नि भनेर साथ अनि हात
थामिरहने मान्छे पाउनु नै
जिन्दगीको सबैभन्दा ठूलो
सम्पत्ति हो...!!
🌻 शुभ साँझ 🌻