मलाई जोगाइदिनुस् - मलाई अब प्रचार प्रसारमा डडेल्धुरामा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुल्ला नियम कानुन उल्लंघन गर्दा आखा बन्द गरेको प्रशासन आज मैले हर्क साम्पांङ जस्तो गरि माइकिंग गर्न पनि दिएको छैन।
@Kulmanofficial @Merocanvas बधाई तथा धेरै शुभकामना छ कुलमान सर!
उर्जा क्षेत्रमा तपाइको महानता अझ बढी चम्कोस बिजुलीमा पूर्ण आत्मनिर्भर भई यसले अरु क्षेत्रमा पनि टेवा दिन सकियोस हाम्रा नेता तथा अन्य निजामती कर्मचारीहरुमा पनि तपाइको गुण तथा कार्यशैली रुपान्तरित भई वास्तबमै नया नेपाल निर्माणमा ठुलो टेवा पुगोस।
उपचार निःशुल्क हुन सकेन,दाहसंस्कारसमेत सशुल्क
नयाँ पत्रिका रिपोर्ताज
‘ऋणको दुई लाख सकियो, बुबालाई बचाउन सकिएन, दाहसंस्कारमा पनि १७ हजार लाग्यो । धन्न घर जाने भाडा बचेको छ,’ उनको व्यथा नारायणी किनारामा पोखिँदै थियो,फेरि पण्डित बाजे आइपुगे, ‘कर्मकाण्डको छुट्टै २५ सय लाग्छ बाबु ।’
"धरोहरहरु बनाउने सरकारले आवश्यक अस्पताल पनि बनाईदिएको भए हुन्थ्यो नी ! नागरिकको यो छट्पटाहट सरकार र राजनीतिज्ञहरूले पनि हेरिदिएको भए हुन्थ्यो नी ! अप्ठ्यारो नै परेको छ हजुर।"
Youth Fellows are #Wanted ..
You have Chance to Make History
On Top #Platforms, with the #Top of the World
Interested'll be offered #attractive facilities and much more along with complimentary #Himalayas Project #Trips to #Nepal.
https://t.co/OTjMyMAUMj
An #opportunity
It's more than a Job ..
We're looking Int'l representative from Worldwide for our upcoming #CrowdFunding#Campaign
Interested'll be offered #attractive facilities and much more along with complimentary #Himalayas Project #Trips to #Nepal.
https://t.co/OTjMyMAUMj
When You Need
An Option & #Platforms for Your Business
We've been helping to promote any type of #viable projects by thousandths foreigners & local plus migrant workers Worldwide.
Not on Virtually nor through any Ads but on Approach.
https://t.co/OTjMyMAUMj
#opportunities