“The one who once found it surprising that even flowers and water are sold is now selling their own body. When will they realize that, compared to the body, labor is more valuable—and above labor, intellectual work is the most valuable and respected?”
केपि बा ,रमेश दाई जेलगए अब काका
मामा,भिनाजु ,फूपाजु र भाउजुहरुले भ्रष्टचार गरेकाहोलान,देसको लागी खवर वा सूचना दिनु होला।नेपाल सरकारको पहूच पुग्दैन है,अब तपाईको पालो,जो बिदेस वा स्वदेस हुनुहुन्छ
नेपालीमा साला भनेर किन केटा मान्छेलाई गालि गरिन्छ?किनभने धेरै पहिला श्रीमती ल्याउदा सबै भन्दा ठूलो अपरोध पुरुष बाट हुन्थ्यो त्यहिकारणले यो गाली र नाता दुबै भयो
नेपालमा जातिय बिभेद देख्ने ले जनवरी 2021 मा, Meghan र Harry ले Oprah Winfrey सँग दिएको अन्तर्वार्तामा बताएका थिए कि जब उनको छोरा Archie Mountbatten‑Windsor गर्भमा थिए, तब
राजघरानाका एक सदस्यले “उनको छालाको रंग कति गाढा होला?” भन्ने कुरा उठाएको रहेछ।भन्ने अग्रेजी मा भएर पढ्न जानेन
नेपालको नेताहरुलाई एउटा प्रश्न तपाईले ३०बर्ष संसद जितेर पैसा जोगाएर काठमाडौ मा घर बनाउनु भो तर त्यसरि तपाईलाई रोजगारी दिएर काठमाडौ मा घर बनाउन संभब बनाउने देसलाई चहि के बनाउन सहयोग गर्नु भो ?
पहाडे नेपाली को दशै तराई कहिल्यै झरेन, न हिमाल उक्लियो।भारत को राखि र हल्दि काठमाण्डौ मा हल्लियो अनि मधेसको छैट काठमाण्डौ छायो काठमाण्डौ को नेवार नेपाली अमेरिका यूरोप मा झल्लिकियो।।