मलाई फेरि भेट्नु छ भने,मेरो प्रगती देख्नु छ भने,मेरो बिहे attend गर्नु छ भने र यो दुनियामा अझै रमाउनु छ भने
घरै बसौँ सुरक्षित बसौँ
कहीं अनावस्यक नहिडौँ
जानै परे सावधानी अपनाऔं
मास्कको प्रयोग गरौँ
भिडभाडमा नजाऔं
आफ्नो ख्याल आफै राखौ
#CoronaSecondWave😷
मलाई त हाम्रो प्र म tom and jerry को jerry जस्तै लाग्छ
जसरी jerry ले Tom लाई के के गरेर दिक्क लगाउँछ त्यसरी नै प्रम ले के के भनेर india लाई विचकाउँछन्
Dear Tom(India) होसियार हौ हाम्रो Jerry खत्रा छ नि😂