काठमाडौं–भैरहवा–लखनउ हवाई रुट दुईतर्फी बनाउने सहमति
नेपाल र भारतबीच हाल एकतर्फी रहेको काठमाडौं–भैरहवा–लखनउ हवाई रुटलाई दुईतर्फी बनाउने राजनीतिक सहमति भएको हो। यसले भैरहवा, पोखरा र लुम्बिनीको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिए पनि प्राविधिक अध्ययन, सञ्चालन प्रक्रिया र आईकाओमार्फत प्रकाशनको काम भने बाँकी छ।
@1stNepali
https://t.co/cfYlkLutvb
...🌿
न त अरुलाइ मान्छे गन्छ
न त आफु मान्छे जस्तो छ
न त शब्दको अर्थ बुझ्दछ
न त शब्दले पुराउने असरको बारेमा सोच्न सक्छ
जथाभाबी बोल्छ जथाभावी लेख्छ..✍️
#शुभ_बिहानी 🙏☕️
मैले भन्न नसकेका
सबै शब्द उनी हुन्
मेरो मौनतामा
गुञ्जने आवाज उनी हुन्
उनी मलाई सोध्छन्
“म को हुँ तिम्रो…?”
अब अरू के-के भनूँ
उनलाई कसरी बुझाऊँ…
मेरो केही नहुँदा पनि
मेरो सबथोक उनी हुन् .........♥
tt
विश्वास यसै हुन्न प्रिय!
धेरै अविश्वासहरुको बिच
पातलो रेखामा अडिएको हुन्छ
विश्वासको झिनो प्राण।
एउटा मुस्कान
एउटा शब्द
एउटा रिस
एउटा घुर्की
अथवा
सानो तिनो अविवेक नै पर्याप्त छ
विश्वासको धागो चुँडिनलाई!
तिमीलाई थाहा थियो?
सायद थिएन
थाहा हुन्थ्यो भने
तिमी अहिले यहाँ हुन्थ्यौ!
😊
रास्वपा सक्कीन लाग्यो भन्ने सोचेर खुसीले गदगद भई रहनुभएको छ या निकै चिन्ता लिईरहनुभएको छ भने त्यो केवल भ्रम हो। रास्वपा व्यक्ति होईन अभियान हो। अहिलेलाई यत्ति भने।
हिँड्छ-
तर हिँडाइमा संवेग छैन
बोल्छ-
तर बोलीमा माधुर्य छैन
खान्छ-
तर बिनास्वाद
हेर्छ-
तर मृत आँखाहरुले
छुन्छ-
तर छैन स्पर्शको स्पन्दन
फलामको मुटु बोकेर
कोही मेरो छेऊ आयो
र अनौठो लवजमा बर्बरायो
दुरुस्तै यन्त्रमानव जस्तै-
नीरस, निर्जीव, निस्सार..
साँची
ऊ को थियो ?
☺️
चितामा लम्पसार
परेको लासलाई हेर्नुस्
कति आरामले
सुतेको हुन्छ,
उसलाई कसैको
प्रवाह हुदैन,
कहिल्यै मुख देख्न
नचाहानेहरु उसको
मुहार हेरेर
दुइ थोपा सहि
आँशु बगाउछन
मन्दिरमा चढ्ने फुल
छातिमा सजाउछन
यो संसारमा मृत्यू जस्तो
सुन्दर कुरा अरु
केहि हुनै सक्दैन!
#शुभबिहानी 💐🌿🌺☘️
हराउदैछन् सपनाहरु
तर्साउदै छन् बिपनाहरु
अन्धकार समय सापट लिई
उज्यालोको एक टुक्रा
आउदै छु
धमिलो सम्झना बोकेर
स्वागत गर्दैनौं त
तिम्रो आगनीमा,
पुराना ति दिन मेट्न
फेरी एक पटक
हिम्मत गरेर
मुटु दरो पारेर
आउदै छु
नहेर्ने कसम खाएको
अर्को एउटा कसम तोडेर
तिम्रो अघि आउदैछु।।
#शुभसाँझ💐✍️