छोरा निराश हालतमा ...
बुबा - के भयो किन स्याड छ मलाई आफ्नै साथी सम्झि मनका सारा कुरा भन्न ...
छोरा : बाउको काधमा हात राख्दै .... के भनौ यार तेरी हुनेवाली भाउजुले गिफ्टमा आइफोन माग्या छे मेरो सुड्डो बाउ पैसा दिनै मान्दैन 😂😂😂😂😂
कस्तो राम्रो लाइन:
“कहिले आमाबुवाको याद आयो भने
दिदिभाइ दाजुबैनी मिलेर बस्ने गर
कसैको अनुहारमा आमा मुस्कुराउँदै गरेको देखिनेछ भने,
कसैको बोल्ने ढंगमा बुवा देखिनु हुनेछ..” ❤️
कसैले मलाई #आफ्नै हातले बिष पिलायो र भन्यो "आउ म तिम्रो मेरै काखमा मर्ने रहर पूरा गरिदिन्छु"म बिस्थारै नसकी नसकी उ नजिक जाने कोशिश गर्दै थे #झस्याङ्ग बिउझिए...!