'म्यान अफ द म्याच' @SherBDeuba
कयौले भन्थे यिनले काग्रेस महाधिवेशन नै गराउदैनन।गराए।कयौ नेता,ठूल-मिडिया, सो-मिडियाले धुपबत्ती बाले- महाधिवेशनमा देउवाको पत्ता साफ हुनेछ।भएन।MCC पासै हुन्न भन्थे-त्यो पास भयो।
#Life is a verb, not noun
#जीवन क्रिया हो,संज्ञा होइन
#M for Mirror
आ-आफ्नो बिचार बोकेर बजारमा जो कोही आउन पाउॅछ, आएका छन्। ज्ञानेन्द्र, देवेन्द्र, कमल थापा, पुष्पकमल कसैलाई रोकतोक छैन। लोकतन्त्रको सुन्दरपक्ष यही हो। तर घिउ बेच्ने कुरा गर्नेले ठेकीमा गोवर ळिएर तेसैलाई बेच्न खोज्दा हो गार्हो भाको, उपभोक्ताहरूलाई।
Giveaway Time!🥳🥳 We are giving away the three best flagship phones of 2021 (iPhone 12 Pro Max, Galaxy S21 Ultra, & the Oneplus 9 Pro) in collaboration with @versus_com & @MikeOBrienn.
Participate here (Gleam): https://t.co/66M7dNfzTr
GIVEAWAY!
Hello friends! I partnered with Versus and we are giving away:
1 x Galaxy S21
1 x iPhone 12 Pro Max
1 x OnePlus 9 Pro
Click the link and follow the instructions to enter! Free to enter, free to win. Good luck!
Don't forget to like and follow!
https://t.co/gIsJao27f5
पोहोर चिनियाँ नागरिकले काठ्मान्डु मैं पुलिस चुट्यो । इन्डेनले सिमामा मन्लाग्दी गर्छ । सैनिकको गाडि नै ल्याउछ । हिंजो त तुइन नै काट्यो रे । चुईक्क सम्म छैन कुर्सीमा बसेको गधाहरु ।
हामी एतिसम्म लाचार किन भयौं ? घन्टाको वीर नेपाली ? कुन नाक लिएर शान्ति सेनामा जान्छन् नेपालीहरु ?
सुन्छु अस्ति एउटा बुढो दुरुस्तै भाले बोकेर बाल्कोट् गाउँ बसाइँ सरेका छन् रे । बुढीको पूनर्जन्म नै हो भनेर ठोकुवा गर्दैछन् केहि मान्छेहरु… आगे हेर्दै जाऊं न ल के के हुँदोरैछ ? 😂😂😂
बुढी झिस्मिसे नहुंदै भाले र सरसामानको कुटुरो च्यापेर अर्को गाउँ बसाइँ सरिन् । अर्को गाउँ पुग्ने बित्तिकै भाले बासेछ । एक्छिनमा उज्यालो भएछ । अनि बुढीले "अब त मेरो भाले छैन त्यो गाउँमा, ति सबै पापीहरु जिन्दगीभर अन्धकारमा बस्छन् ।" भनेर खुब काखी पिटिछिन् । र आत्मरतिमा रमाइछिन् ।
++
एउटा गाउँमा एउटी बुढी थिइन् । उस्को घरमा एउटा खास्साको भाले थियो । त्यो भाले बासे पछी ठ्याक्कै उज्यालो हुन्थ्यो । बुढीलाई लाग्थ्यो मेरो भाले बासेर उज्यालो भाको हो नत्र यो गाउँमा सधैं अन्धकार हुन्छ ।
एक दिन बुढी र गाउँले बेस्सरी संग झगडा परेछ । भोली पल्ट…++
बिदेशमा बसेर आफ्नो पसिनाको कमाई खाएर नि के सामाजिक संञ्जालमा पनौंती चुतिया नेताहरुको "टट्टेगिरी" गर्नुहोला ? नेपालै आएर मराएर निधारमा ट्याटु हानेर डन्डा सहित झन्डा हल्लाउंदै हिंडे भैगो नि ।
अर्काको देशमा गुलामी गर्दै यता मानसिक गुलामी फेरि । हाए रे दैया उठाले रे इन गरिबों को !