कोभिडका बिरामीले अक्सिजन नघटेको अवस्थामा खासै कुनै औषधि पनि खानु पर्दैन- ज्वरो, खोकी आदि लक्षण अनुसार राहत दिने सिटामोल जस्ता औषधि बाहेक।
भिटामिन, जिंक, र विशेष गरी एन्टिबायोटिक चाहिं नखानुहोला।
Inflation in Kathmandu is so bonkers yet normal salaries are still like 20k-30k rupees. Rent in literal armpits of the city like Gatthaghar and Kapan are 10k+ per flat,,, who's expecting a family of 4 to live on pennies
मेरो बाबाले दोश्रो खोप लगाएको चौत्र ७ गते, सुगरको रोगी र पित्त थैलीको अपरेसन पनि भको। खोप लगाएदेखि कमजोर भएर बिस्तारामै हुनुन्छ। आज भन्दा भोलि झन् कमजोर हुँदै जानुभाछ। खोप लगाएको भएर हस्पिटल लगेनम्। लगे पनि हेल्थपोष्टमा टाक्टर छैनन्। कसरी को सँग सहयोग माग्ने हो,