पार्टी कार्यकर्ताको भएपछि विद्दा भण्डारी र नन्दबहादुर पुनको पूर्वराष्ट्रपति /उपराष्ट्रपतिको हैसियतमा दिइएका सबै सुविधा सरकारले तुरुन्त फिर्ता गर्नुपर्छ, संस्कारमा नबस्नेलाई सम्मान पच्दैन !
MPhil मा भर्ना खोजेका ३५ उम्मेदवारको अन्तर्वार्ता सकियो । सबैलाई १ साझा प्रश्न सोधेको- तपाईंले जीवनमा आध्योपान्त पढेको course book बाहेक एउटा पुस्तकको नाम भन्नुस । ३३ जनाले कुनै त्यस्तो पुस्तक पढेका थिएनन । लट्पट गफ दिन्थे । ३० देखि ४० वयका यी युवाले भोलि देश चलाउनु छ । निराशा ।
"ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन" भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु।त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो।मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु।म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु