जिन्दगी को यात्रामा कुनै कुनै पिडा हरु शब्द मा व्यक्त गर्न सकिदैन प्रीय त्यसैले मलाई किन बोलिनस रिसाएर बसिस भनेर सोधपुछ गर्नु भन्दा मलाइ बुझ्ने कोसिस गर्नु तर एक्लै कहिल्यै नछोड्नु 😍।
थाहा छ मेरा अनेकौं सवालका अगाडि तिम्रो मौन जवाफमा, म कति बिचल्लीत भए कि थिए आज सोच्दैछु ती सवालको उत्तम जवाफ त्यो मौनता बाहेक अरु केही हुन सक्दैन्थ्यो !!